ओखलढुङ्गा कांग्रेसमा महासमिति सर्वसम्मत सदस्य छनौट

ओखलढुङ्गा । जिल्लामा नेपाली कांग्रेसले महासमिति सदस्य सर्वसम्मत चयन गरेको छ । विधान संशोधनसहित पार्टीका महत्वपूर्ण गतिविधिमा सहभागी हुने र नेताको हैसियत बढाउने महासमिति सदस्य जिल्ला कार्यसमितिले सर्वसम्मत चयन गरेको हो । जिल्लाबाट प्रतिनिधित्व गर्ने ११ पदमा खुलातर्फ खिलानाथ दाहाल, लीलाबल्लभ दाहाल, नवीन राई, वेदबहादुर रोका र सर्वधन तामाङ, खुला महिलातर्फ गोमा केसी र बाला […]

सम्बन्धित सामग्री

यी हुन् कांग्रेसमा अहिलेसम्म टुङ्गो लागेका उम्मेदवार

काठमाण्डाै - प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको तयारी भइरहँदा दलहरु उम्मेदवार छनोटको अन्तिम गृहकार्यमा छन् । सबै दलले केहीबाहेक धेरै ठाउँमा उम्मेदवारको टुङ्गो लगाइसकेका छन् । नेपाली कांग्रेसले अहिलेसम्म टुङ्गो लगाएका उम्मेदवार : प्रदेश १ तेह्रथुम – सीता गुरुङ पाँचथर – भीष्मराज आङदेम्बे धनकुटा – सुनिल थापा सङ्खुवासभा – दीपक खड्का ओखलढुङ्गा – रामहरि खतिवडा झापा १ – विश्वप्रकाश शर्मा झापा ३ – कृष्णप्रसाद सिटौला झापा ४ – देउकुमार थेबे मोरङ १ – डिगबहादुर लिम्ब...

कोरोना संक्रमणबाट कांग्रेस नेता कार्कीको निधन

ओखलढुङ्गा / कोरोना संक्रमणबाट नेपाली कांग्रेस ओखलढुंगाका पूर्वजिल्ला सभापति पृथ्वीबहादुर कार्कीको निधन भएको छ । कोभिड– १९ बाट संक्रमित भई काठमाडाँैंको ह्याम्स अस्पतालमा उपचाररत कार्कीको सोमबार ७८ वर्षका उमेरमा निधन भएको हो । एक दशकअघि जिल्लामा कांग्रेसको नेतृत्व गरेका कार्कीले २०१८ सालमा कांग्रेसमा आबद्ध भई राजनीतिक यात्रा शुरु गरेका थिए । उनले प्रतिबन्धित कालमा पटकपटक... The post कोरोना संक्रमणबाट कांग्रेस नेता कार्कीको निधन appeared first on Purbeli News.