स्वास्थ्य मन्त्रालयमा विज्ञता नमिल्नेलाई  जिम्मेवारी, विषयविज्ञहरू कामविहीन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका अधिकांश महाशाखा र केन्द्र विज्ञता नमिल्ने प्रमुखहरूले हाँकिरहेका छन् । जब कि भएका विषयविज्ञहरूलाई भने महिनौँदेखि फाजिलमा राखिएको छ । यो कर्मचारी समायोजन ऐनविपरीत हो । सात महाशाखामध्ये चारवटामा...