अन्तराष्ट्रिय बालबालिका तथा किशोर किशोरी मानसिक स्वास्थ्य सम्मेलन सम्पन्न

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य तथा सेवा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आयोजना गरेको सम्मेलन राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्था विश्व स्वास्थ्य संगठन, युनिसेफ सिविन लगायतको सहयोगमा भएको हो।...

सम्बन्धित सामग्री

‘महिलाविरुद्ध हुने हिंसा रोक्न सचेतना कार्यक्रम व्यापक बनाउनुपर्छ’

काठमाडौं- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले महिलाविरुद्ध हुने हिंसा उन्मूलन गर्न देशभर सचेतना कार्यक्रम व्यापक बनाउनुपर्ने बताएका छन् । लैङ्गिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय १६ दिने अभियानको अवसरमा सञ्चारिक समूह र कोसिस नेपालको संयुक्त आयोजनामा ‘मानसिक स्वास्थ्य र महिला हिंसा’ विषयक छलफल कार्यक्रममा मन्त्री आचार्यले सबै क्षेत्रका महिलालाई आफ्ना हक, अधिकारबारे अवगत गराइ महिलाविरुद्धका हिंसा […]

अध्ययनमा रमाउने बालबालिका मानसिक रूपमा तीक्ष्ण

बच्चाहरूलाई पढाईमा प्रोत्साहन गर्नका लागि अभिभावकले आफैं पढेर सुनाउने, उनीहरू सँग–सँगै पढ्ने, रोचक कथाहरू सुनाउनेलगायत गर्न सकिन्छ । सानैदेखि रमाइलो मानेर नियमित अध्ययन गर्नेहरूको स्मरण शक्ति तथा मानसिक स्वास्थ्य किशोरावस्थामा निकै राम्रो...

बालबालिका र किशोरकिशोरीको मानसिक स्वास्थ्य सम्बन्धी सम्मेलन सम्पन्न

मानसिक स्वास्थ्य भित्र पनि विशेष गरी बालबालिकाको मानसिक स्वास्थ्यमा सम्बन्धित निकायलाई सचेत बनाउन उक्त सम्मेलन आयोजना गरिएको डा अरुण कुँवरले बताए।

अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी विधेयकमा सांसदहरूको सहमति

अमेरिकी सासंदहरुले बन्दुक नियन्त्रणसम्बन्धी ऐतिहासिक द्विपक्षीय विधेयकमा सहमति जनाएका छन् । सांसदहरूको समूहले उभल्दे, बफेलो र टेक्सासमा हालै भएका नरसंहारका घटनापछि बन्दुक नियन्त्रणसम्बन्धी बहुप्रतिक्षित द्विपक्षीय विधेयकमा सहमति जनाएका हुन् । बफेलो,न्यूयोर्क र टेक्सासमा हालै भएका गोली काण्डमा ३१ जना स्कुले बालबालिका मारिएका थिए । मानसिक स्वास्थ्य एवम् विद्यालय सुरक्षा विधेयकले कानुनको पालना गर्ने बन्दुक मालिकहरूमाथि कुनै अङ्कुस नलगाएको तर अविवेकीरूपमा बन्दुक चलाउन सक्ने ठानिएका व्यक्तिहरूबा

बन्दुक नियन्त्रणसम्बन्धी विधेयकमा सांसदहरूको सहमति

वासिङटन । अमेरिकी सासंदहरूले बन्दुक नियन्त्रणसम्बन्धी ऐतिहासिक द्विपक्षीय विधेयकमा सहमति जनाएका छन् । सांसदहरूको समूहले उभल्दे, बफेलो र टेक्सासमा हालै भएका नरसंहारका घटनापछि बन्दुक नियन्त्रणसम्बन्धी बहुप्रतिक्षित द्विपक्षीय विधेयकमा सहमति जनाएका हुन् । बफेलो, न्यूयोर्क र टेक्सासमा हालै भएका गोली काण्डमा ३१ जना स्कूले बालबालिका मारिएका थिए । मानसिक स्वास्थ्य एवम् विद्यालय सुरक्षा विधेयकले कानुनको पालना […]

वीरगञ्जका किशोर-किशोरीलाई मानसिक स्वास्थ्य सम्बन्धी तालिम

२० भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाबाट बालबालिका तथा किशोर किशोरीलाई मानसिक स्वास्थ्य सम्बन्धी तालिम दिइएको छ । त्यसका लागि महानगर अन्तर्गत रहेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई मानसिक स्वास्थ्य सम्बन्धी ५ दिने ‘सेवा प्रदायक’ तालिम प्रदान दिइएको हो । भदौ ७ गतेदेखि ११ गतेसम्म, भदौ १३ गतेदेखि १७ गतेसम्म गरी दुई पटक तालिम भइसकेको वीरगवञ्ज महानगरपालिकाको […]

कान्तिमा मानसिक उपचार पनि

महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा मानसिक स्वास्थ्य केन्द्र सञ्चालन हुने भएको छ । अस्पतालले बालबालिकाका लागि मानसिक स्वास्थ्य सेवाको ओपीडी यसअघि सुरु गरिसकेको छ । बुधबार अस्पतालको ५९औंँ वार्षिकोत्सवको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य केन्द्रको भवन उद्घाटन गर्नुभयो । बालबालिका तथा किशोरकिशोरीमा समेत मानसिक समस्या हुने भएकाले देशको एक मात्र बाल अस्पतालका रूपमा परिचित कान्ति अस्पतालले मानसिक स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको जनाइएको छ । मन्त्री त्रिपाठीले कोरोना विरुद्धको खोप सबै जनतालाई उपलब्ध गराउने, भर्खरै सबै पालिकामा शिलान्यास भएका अस्पताल निर्माणलाई पूरा गर्ने र कर्मचारीको समायोजनलाई टुङ्ग्याउने आफ्नो जिम्मेवारी रहेको बताउनुभयो ।

कान्ति बाल अस्पतालमा मानसिक स्वास्थ्य केन्द्र सञ्चालन हुने

महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा मानसिक स्वास्थ्य केन्द्र सञ्चालन हुने भएको छ । अस्पतालले बालबालिकाको लागि मानसिक स्वास्थ्य सेवाको ओपिडि यसअघि सुरु गरिसकेको छ । बुधबार अस्पतालको ५९ औं वार्षिकोत्सवको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य केन्द्रको भवनको उद्घाटन गर्नुभयो । बालबालिका तथा किशोरकिशोरीमा पनि मानसिक समस्या हुने भएकोले देशको एक मात्र बाल अस्पतालको रुपमा परिचित कान्तिबाल अस्पतालले उक्त मानसिक स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याउन लागेको हो ।

‘महाभूकम्पको जस्तै मानसिक स्वास्थ्य समस्याको चपेटामा छन् बालबालिका’

१२ पुस, काठमाडौं । अरुण कुँवर कान्ति बाल अस्पतालमा सन् २०१५ मा मानसिक रोग युनिट सुरु गर्ने नेपालको पहिलो बाल साइक्याक्ट्रिक हुन् । कुँवरका अनुसार हरेक वर्ष ५–६ हजार मानिस मानसिक समस्याको कारण मरिरहेका छन् । …

युवायुवतीमा मानसिक स्वास्थ्य समस्या बढ्दो

काठमाडौं - युवायुवती तथा बालबालिकामा मानसिक स्वास्थ्य समस्या बढी देखिन थालेको छ ।  नेपालमा सात बालबालिकामध्ये एक तथा पाँच युवायुवतीमध्ये एकमा सो समस्या हुनसक्ने विश्व स्वास्थ्य सङ्गठनले प्रक्षेपण गरेको छ । तर “कुन उमेर समूहका बालबालिका तथा युवायुवतीमा मानसिक स्वास्थ्य समस्या छ” आधिकारिक रुपमा कुनै अध्ययन अ...