काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा लिग लिडर मछिन्द्र क्लबलाई ब्रिगेड ब्वाइज क्लबले चुनौती दिनेछ। शीर्षस्थानको होडमा रहेको अर्को टोली मनाङ मर्स्याङदी क्लबले नवौं चरणमा सातदोबाटो युथ क्लबसँग पराजय ब्यहोरेपछि मछिन्द्रलाई अंकदुरी बढाउने अवसर छ। ८ खेलबाट २० अंक जोडेर…