पहिलो जितको खोजीमा फ्रेन्ड्स क्लब र एपीएफ, रेलिगेशन क्षेत्रबाट माथि उठ्ने अवसर

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज एक खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा रेलिगेशन क्षेत्रमा रहेका फ्रेन्ड्स क्लब र एपीएफ मैदानमा उत्रने छन्। फ्रेन्ड्स क्लबका प्रशिक्षक मृगेन्द्र मिश्र एपीएफविरुद्ध राम्रो तयारी रहेको भन्दै तीन अंक महत्वपूर्ण हुने बताए। 'हामी दुईवटा अंक छ। एपीएफसँग राम्रै तयारी छ। एपीएफ राम्रो…

सम्बन्धित सामग्री

फ्रेन्ड्स क्लब पराजित

काठमाडाैं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले दोस्रो जित निकालेको छ । च्यासल मैदानमा आज भएको खेलमा फ्रेन्ड्स क्लबलाई २–१ गोल अन्तरले हराउँदै आर्मीले दोस्रो जित निकालेको हो । प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता भने फ्रेन्ड्सले बनाएको थियो । खेलको छैटौं मिनेटमा राफिक अमिनुले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए । […]

खप्तड गोल्डकप : उपाधिका लागि आज मनाङ र फ्रेन्ड्स क्लब खेल्दै

काठमाण्डाै - खप्तड गोल्डकप फुटबलको उपाधिका लागि आज मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लब खेल्दैछन् । धनगढी रङ्गशालामा हुने फाइनल खेल दिउँसो ४ बजे हुनेछ । दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । मनाङका प्रशिक्षक राजेन्द्र तामाङले आज जितका लागि खेल्ने बताएका छन् । यस्तै, मनाङका कप्तान अन्जन विष्टले प्रतियोगिताको सबै खेललाई फाइनल सरह नै लिएको र फाइनलका लागि पनि आफूहरु त्यही तयारीमा रहेको बताएका छन् । मनाङ सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टीमा ४–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा प...

वाग्मतीलाई हराउँदै फ्रेन्ड्स क्लब खप्तड गाेल्ड कपकाे फाइनलमा

कैलाली – वाग्मती युथ क्लबलाई हराउँदै फ्रेन्ड्स क्लब मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।  कैलालीकाे धनगढी रङ्गशालामा आज बिहीवार भएको खेलमा फ्रेन्ड्सले वाग्मतीलाई दुई–एक गोलले हरायो । उसका लागि जमोउल एन्थोनी फ्रान्कोइस र राजिब लोप्चनले गोल गरे । वाग्मतीका ड्याडी वाम्बा जुनियरले एक गोल फर्काए ।  उपाधिका लागि फ्रेन्ड्सले आउँदाे शनिवार मनाङ मर्स्याङ्दी क्बलसँग खेल्ने । सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले आयोजना गरेको सर्वाधिक राशीको फुटबल प्रतियोगिताको विजेताले २१ लाख र उ...

खप्तड गोल्डकपः दोस्रो सेमिफाइनलमा आज बागमती र फ्रेन्ड्स क्लब भिड्दै

काठमाडौं । खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज दोस्रो सेमिफाइनल खेल हुँदैछ । धनगढी रंगशालामा दिउँसो ३ बजे हुने दोस्रो सेमिफाइनल खेलमा बागमती युथ क्लब र फ्रेन्ड्स क्लब भिड्ने छन् । आज दुबै टोली जित निकाल्दै फाइनल पुग्न चाहन्छ । यस खेलको विजेताले उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ । पहिलो सेमिफाइनलमा हिमालयन शेर्पालाई पेनाल्टीमा […]

फ्रेन्ड्स क्लब खप्तड गोल्डकपको सेमिफाइनलमा

कैलालीः फ्रेन्ड्स क्लब खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। धनगढी रङ्गशालामा आइतबार क्यामरुनको एभेनिर फुटबल क्लबलाई २–० गोल अन्तरले हराउँदै फ्रेन्ड्स अन्तिम चारमा पुगेको हो। फ्रेन्ड्सलाई जित दिलाउन जमोउल एन्थोनी फ्रान्कोईसले दुई गोल गरे। खेलको ५३औँ मिनेटमा जमोउलले गोल गर्दै फ्रेन्ड्सलाई सुरुवाती अग्रता दिलाए। त्यसपछि खेलको ६२औँ मिनेटमा जमोउलले…

ए डिभिजन लिग आजबाट सुरु हुँदै : उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो भिड्दै

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग आजबाट सुरु हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र ए डिभिजन लिगमा नवप्रवेशी सातदोबाटो युथ क्लब भिड्दैछन्। खेल साँझ पौने ५ बजे सुरु हुनेछ। यो सिजन पहिलो पटक ‘ए’ डिभिजन लिग खेल्न लागेको टोली हो सातदोबाटो युथ क्लब। प्रिसिजन र…

बराबरीको श्रृंखलामा हिमालयन शेर्पा र फ्रेन्ड्स क्लब

काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गतको आज भएको खेलमा फ्रेन्ड्स क्लब फेरि पनि बराबरीमा रोकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लब बराबरीमा रोकिएका हुन्। हिमालयन शेर्पा क्लबले पछिल्ला पाँच खेलमा ३ बराबरी र २ हार ब्यहोरेको छ। अर्कोतर्फ फ्रेन्डस क्लबले पनि लगातार दोस्रो

फ्रेन्ड्स क्लब क्वार्टरफाइनलमा

बुटवल : बुटवलमा जारी २०औँ तिलोत्तमा गोल्ड कपअन्तर्गत शुक्रबारको खेलमा फ्रेन्ड्स क्लब काठमाडौं विजयी भएको छ। रूपन्देही फुटबल संघको आयोजनामा एन्फा टेक्निकल सेन्टरमा जारी प्रतियोगितामा कास्की ११ लाई १-० गोल अन्तरले पराजित गर्दै फ्रेन्ड्स क्लब विजयी भएको हो। जीतसँगै फ्रेन्ड्स क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ।&...