एमालेमा अध्यक्ष शक्तिशाली बनाउने प्रयास

नेकपा (एमाले)ले आफ्नो विधानमा संशोधन गर्दै पार्टी अध्यक्षलाई शक्तिशाली बनाउने प्रस्ताव गरेको छ । यसअघि गत फागुन अन्तिम साता बसेको एमाले बैठकमार्फत विधान संशोधन गर्ने र अध्यक्षलाई शक्तिशाली बनाउने निर्णय गरेको थियो । सोही अनुसार अहिले विधान संशोधन गरेर एमालेको संरचना बदल्नुका साथै अध्यक्षलाई शक्तिशाली बनाउने गरी विधान संशोधन प्रस्ताव पारित गरेको हो ।सोमबारको केन्द्रीय कमिटी बैठकमा प्रस्ताव गरिएको विधान संशोधन मस्यौदाअनुसार एमालेको हालको संरचनामा समेत परिवर्तन हुने भएको छ । एमालेमा उपाध्यक्षको हाल

सम्बन्धित सामग्री

चुनावी अंकगणितः ईश्वर पोखरेलको काठमाडौं-५ मा अग्निपरीक्षा

काठमाडौं, ५ भाद्र । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले २०७४ मा काठमाडौं क्षेत्र नं ५ बाट चुनाव जितेका हुन् । उनलाई यो जीतले एमालेभित्रको राजनीतिमा पनि अगाडि बढ्ने मार्ग प्रशस्त गरेको छ । एमालेमा अध्यक्ष केपी शर्मा ओलीपछि शक्तिशाली पोखरेललाई नेतृत्वको भावी उत्तराधिकारीका रुपमा लिइन्छ । तर, पोखरेलका लागि चुनावी क्षेत्र भने कठिन बन्दै […]

केपी ओली झन् शक्तिशाली, छैनन् टक्कर दिने नेता

एमालेमा अध्यक्ष केपी शर्मा ओली झनै शक्तिशाली देखिएका छन्। माधवकुमार नेपाल पक्ष बाहिरिएपछि ओलीलाई टक्कर दिने नेता कोही देखिएका छैनन्। ललितपुर गोदावरीमा तीन दिन चलेको पहिलो विधान महाधिवेशन ‘ओलीमय’ बन्यो। यो महाधिवेशनले अबको विधि र नीतिको टुंगो लगाउँदै १० औं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १३ गतेसम्म बुटवलमा गर्ने तय गरेको छ। नेतृत्वमा ओली नै दोहोरिने देखिन्छन्। एमालेले कार्यकारी पदमा ७० वर्षे उमेरहद कायमै राखे पनि ओलीलाई ‘सुविधा’ दिएको देखिन्छ। कार्यकालकै बीचमा ७० वर्ष पूरा भएछ भने क...

एमालेमा अध्यक्ष शक्तिशाली बनाउने प्रयास

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) विधान संशोधन गर्दै अब शक्तिशाली अध्यक्षको सांगठनिक संरचनामा जाने भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सोमबार बसेको केन्द्रीय कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ ।

एमालेमा अध्यक्ष शक्तिशाली बनाउने प्रयास

नेपाल कम्युनिस्ट पार्टी (एमाले) विधान संशोधन गर्दै अब शक्तिशाली अध्यक्षको सांगठनिक संरचनामा जाने भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सोमबार बसेको केन्द्रीय कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ ।एमाले सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले अब महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्य मात्रै निर्वाचित हुने बताए । उनले केन्द्रमा रहने १२ पदाधिकारी महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले चयन गर्ने व्यवस्था विधानमा संशोधन गरिएको बताए ।महाधिवेशनबाट सबै पदाधिकारी निर्वाचित

एमालेमा अध्यक्ष शक्तिशाली बनाउने प्रयास

काठमाडौं, साउन २६ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) विधान संशोधन गर्दै अब शक्तिशाली अध्यक्षको सांगठनिक संरचनामा जाने भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सोमबार बसेको केन्द्रीय कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । एमाले सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले अब महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्य मात्रै निर्वाचित हुने बताए । उनले […]

एमालेमा अध्यक्ष शक्तिशाली बनाउने प्रस्ताव

काठमाडौं । नेकपा एमालेले अध्यक्षलाई शक्तिशाली बनाउने प्रस्ताव तयार पारेको छ । महाधिवेशनले अध्यक्ष र महासचिव निर्वाचित गर्नेछ भने चुनिएका केन्द्रीय सदस्यले बाँकी पदाधिकारी चयन गर्ने व्यवस्था स्थायी कमिटीले केन्द्रीय कमिटी बैठकमा प्रस्ताव गर्दैछ । एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षको बैठकले यस्तो निर्णय गरेको हो जहाँ वरिष्ठ नेता माधवकुमार नेपाल समूहका...

एमालेमा अध्यक्ष ओलीलाई थप शक्तिशाली बनाउने प्रयास

७ चैत, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीको थप अधिकार आफूमा केन्द्रीत गर्ने प्रयास गरेका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बहिस्कारका बीच बसेको संसदीय दलको बैठकले दल नेतालाई थप अधिकार सम्पन्न गर्ने गरी विधान संशोधन गरेको छ । लगतै बसेको ‘केन्द्रीय कमिटी’ बैठकले त्यो विधानलाई अनुमोदन गरेको छ । साथै […]

केपी ओली एमालेको 'वान म्यान आर्मी'

नेकपा एमालेमा अध्यक्ष ओली थप शक्तिशाली मात्रै बनेका छैनन उनी ‘वान म्यान् आर्मी’ बनेका छन् ।