काठमाडौं, कात्तिक २५ । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको निर्धारित मिति नजिकिएसँगै पार्टी नेतृत्वका आकांक्षी नेताहरुले आन्तरिक छलफललाई तिव्र बनाएका छन् । महाधिवेशन केन्द्रित रणनीति तय गर्न प्रधानमन्त्री समेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार आफु निकट शीर्ष तहका नेताहरुसंग छलफल गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको हो । शनिवार वडा […]