आजदेखि उपत्यकाका विद्यार्थीलाई खोप

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज (पुस २७)देखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ । शिक्षा मन्त्रालयले आजैदेखि सम्पूर्ण विद्यालयहरु माघ १५ गतेसम्म विदा दिएको छ । मन्त्रालयले काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्लाका सबै स्थानीय तहको समन्वयमा १२ देखि १७ वर्षसम्मका सबै विद्यार्थीलाई खोप लगाउने भएको हो । मन्त्रालयका …

सम्बन्धित सामग्री

काठमाडौँ महानगरपालिकाद्वारा छुटेका विद्यार्थीलाई खोप

काठमाडौँ, १५ माघ: काठमाडौँ महानगरपालिकाले १२ देखि १७ वर्ष उमेर समूहका यसअघि छुटेका विद्यार्थीलाई आजदेखि खोप लगाउन थालेको छ । खोप कार्यक्रमका लागि कामपाले परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र वीरेन्द्र सैनिक अस्पताललाई तोकेको छ । कामपाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीका अनुसार यसअघिको अभियानमा छुटेका उक्त उमेर समूहका विद्यार्थीले आफ्नो विद्यालय, नजिकको स्वास्थ्य केन्द्र […]

विद्यार्थीलाई खोप सुनिश्चित गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । शिक्षा मन्त्रालयले विद्यार्थीहरुलाई कोरोना भाइरस विरुद्धको खोप लगाएको सुनिश्चितता गर्न विद्यालयहरुलाई निर्देशन गरेको छ । साथै मन्त्रालयले खोप लगाएका विद्यार्थीहरूको नाम सहितको विवरण अद्यावधिक गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ । नजिकको स्वास्थ्य केन्द्रसँगको समन्वयमा विद्यार्थीलाई खोप लगाउन र कसैलाई पनि नछुटाउन पनि मन्त्रालयले भनेको छ । प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा माघ १५ […]

विद्यार्थीलाई खोप

सरकारले विद्यालयमै कोभिडविरुद्धको खोप दिने निर्णय गरेको छ । यस निर्णयले करिब ६० लाख बालबालिका लाभान्वित हुने देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले पुस ४ गतेदेखि १४ गतेसम्म विद्यालयमै पुगेर खोप दिने निर्णयको सबैले स्वागत गरेका छन् । अभिभावकहरूले खोप पाए पनि आफ्ना बालबालिकाले उपचार नपाएका कारण उनीहरूका मनमा असुरक्षाको भावना चुलिएको […]

पुसदेखि विद्यार्थीलाई खोप

ईश्वरराज ढकाल, काठमाडौं ।  विद्यालय खुलेको झन्डै दुई महिना बितिसक्दा पनि विद्यार्थीलाई कोरोना संक्रमण बिरुद्धको खोप लगाउन कुनै निर्णय नगरेपछि सरकारको आलोचना भएको छ । विद्यार्थीले यति दुःख पाउँदा पनि सरकारले खोप दिन नसकेको भन्दै संसद्को शिक्षा तथा स्वास्थ्य समितिको आइतबार बसेको बैठकमा सांसदहरूले खोपको सुनिश्चितता गर्न आग्रह गरेका थिए । बैठकमा समितिका सभापति जयपुरी […]

विराटनगरमा १८ वर्षमाथिका विद्यार्थीलाई खोप दिएर विद्यालय संचालन हुने

कोरोना भाइरस संक्रमणकाा कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरु पूर्ण रुपमा संचालनको टुंगो अझै नलागिसकेका बेला स्थानीय तहहरुले भने खोप दिन मिल्ने (१८ वर्षमाथिका) विद्यार्थीलाई खोप दिएर विद्यालय संचालनको तयारी थालेका छन् । यसै क्रममा विराटनगर महानगरपालिकाले १८ वर्ष पूरा गरेका नगर क्षेत्रका सबै विद्यार्थीलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गरेर विद्यालय सञ्चालनको तयारी गरेको छ । महानगर …

परीक्षाको प्रवेशपत्रका आधारमा विद्यार्थीलाई खोप

काठमाडौं।परीक्षाको प्रवेशपत्रका आधारमा विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप दिन सुरू गरिएको छ।सरकारले त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित परीक्षामा सहभागी विद्यार्थीलाई खोप दिन थालेको हो।प्रहरी अस्पताल, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल,निजामति कर्मचारी अस्पताल र राधास्वामी आइसोलेसन खोप केन्द्रमा गएर विद्यार्थीले प्रवेशपत्रका आधारमा खोप लगाउन सक्नेछन्। त्रिविले सञ्चालन गर्ने परीक्षामा सहभागी हुने करिब ६० हजार परीक्षार्थीलाई खोप दिने निर्णय सचिव स्तरीय बैठकले गरेको थियो।

काठमाडौँका पाँच केन्द्रबाट विद्यार्थीलाई खोप लगाइँदै

काठमाडौँ– परीक्षामा सामेल हुने त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालय विद्यार्थी आजबाट खोप लगाउन पाउने भएका छन् । बुधबार स्वास्थ्य मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै परीक्षा दिइरहेका र दिने तत्काल परीक्षा दिने तयारीमा रहेका विद्यार्थीलाई खोप उपलब्ध गराउन आग्रह गरेको हो । मन्त्रालयको निर्णयपछि बुधबार नै स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले परीक्षामा सामेल हुने विद्यार्थीलाई खोप […]

विद्यार्थीलाई खोप उपलब्ध गराउन स्वास्थ्य राज्यमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं, २५ साउन । नेपाल विद्यार्थी संघ लगायत संयुक्त विद्यार्थी संगठनले परिक्षा दिने विद्यार्थीहरुलार्ई प्राथमिकताका आधारमा कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । संयुक्त विद्यार्थी संगठनले आज स्वास्थ तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझ्दै राज्य मन्त्री श्रेष्ठले परिक्षा केन्द्रमा नै खोप केन्द्र राख्न पहल गर्ने नेविसंघका महामन्त्री […]

विद्यार्थीलाई खोप लगाउन सुझाव

कोरोना संक्रमणको उच्च जोखिम बीचमै भौतिक उपस्थितिमा साउन ३१ देखि भदौ ९ गतेसम्म हुन लागेको १२ को परीक्षाका विद्यार्थीलाई खोप दिलाउन बुधबार बसेको समितिको बैठकले सुझाव दिएको हो।...