फोहोरबाट आम्दानी गर्दै महाकाली अस्पताल

कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालले फोहोरबाट आम्दानी गर्न थालेको छ। अस्पतालमा उत्पन्न हुने फोहोर बिक्री गरेर अस्पतालले आम्दानी गर्न थालेको हो।...

सम्बन्धित सामग्री

फोहोरबाट आम्दानी गर्दै महाकाली अस्पताल

कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालले फोहोरबाट आम्दानी गर्न थालेको छ। अस्पतालमा उत्पन्न हुने फोहोर बिक्री गरेर अस्पतालले आम्दानी गर्न थालेको हो।...

जनशक्ति नहुँदा भेन्टिलेटर सञ्चालनमा समस्या

कञ्चनपुरको महाकाली अस्पतालमा भेन्टिलेटर सञ्चालन गर्ने जनशक्ति नहुँदा समस्या भएको छ । बढ्दो कोरोना महामारीका बीच अस्पतालमा रहेका भेन्टिलेटर सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा समस्या भएको हो ।“अस्पताको भेन्टिलेटरको अवस्था भन्ने हो भने अस्पतालसँग १३ वटा भेन्टिलेटर छन्, तर १३ मध्ये छवटा भेन्टिलेटर भने सञ्चालनमा रहेका अवस्था छ ।” महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण […]

अभावका बीच सङ्क्रमितको उपचारमा महाकाली अस्पताल

महेन्द्रनगर । दोस्रो चरणको कोरोना भाइरसको सङ्क्रमण समुदायमा फैलिएयता कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पताल भरिभराउ छ । कोरोना बढ्दो चरणमा रहेसँगै अस्पतालमा दैनिक डेढ सयदेखि दुई सयजना शङ्कास्पद बिरामीहरु पिसिआर परीक्षणका लागि आउने गरेका छन् । भएको जनशक्ति पनि कोरोनाको चपेटामा परेपछि पनि अस्पतालले जेनतेन सङ्क्रमितको उपचारमा भने कमी गरेको छैन ।“चिकित्सकसहित ३३ जना अस्पतालका स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएका छन्”, महाकाली अस्पताल समितिका अध्यक्ष कृष्णदत्त जोशीले भने, “तर प

महाकाली र सेती अस्पतालमा थप दुई संक्रमितको मृत्यु

२१ वैशाख, धनगढी । कोरोना भाइरसको संक्रमणबाट कञ्चनपुरको महाकाली अस्पताल र धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत थप दुई जनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका १३ का २२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि सोमबार राति अस्पताल भर्ना भएका […]

कञ्चनपुरका थप तीनजना कोरोना संक्रमितको मृत्यु

१९ वैशाख, धनगढी । कञ्चनपुरका थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पताल र धनगढीको कैलाली अस्पतालममा उपचाररत तीन जना संक्रमितको गएराति मृत्यु भएको हो । महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाले भेन्टिलेटरमा राखेर उपचार गराइरहेका भीमदत्त नगरपालिका १८ का ४८ वर्षीय पुरुष र भीमदत्त नगरपालिका ७ की ५५ वर्षीया […]

कञ्चनपुरमा थप तीनजना कोरोना संक्रमितको मृत्यु

१८ वैशाख, धनगढी । कञ्चनपुरमा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पताल महेन्द्रनगर र धनगढीको कोभिड अस्थायी अस्पतालमा उपचाररत तीनजनाको मृत्यु भएको हो । महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–६ का ३४ वर्षीय पुरुष र बेल्डाडी गाउँपालिका–२ का ७५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरकी कोभिड सम्पर्क व्यक्ति महिन्द्रा भट्टले […]

महाकाली अस्पताल पनि कोरोना संक्रमितले भरिभराउ

कञ्चनपुरको भीमदत्त नगरपालिकाको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा समेत कोरोना संक्रमित बिरामीहरूको संख्या बढ्न थालेको छ । उक्त अस्पतालका कोभिड फोकल पर्सन डा. गोविद रोकायाका अनुसार ५० बेडको क्षमता रहेको उक्त अस्पतालमा शुक्रवारसम्म ३८ जना संक्रमितहरू भर्ना भएका छन् । उक्त अस्पतालमा भेन्टिलेटरसहितको ६ वटा शय्या रहेकोमा सबै शय्यामा बिरामी भर्ना छन् । त्यसैगरी भेन्टीलेटरबाहेक अक्सिजन आपूर्ति गर्ने सिलिन्डरसहितको हाई डिपेन्डेन्सी युनिट (एचडीयू) मा समेत १५ जना भर्ना भएका छन् । 'सिकिस्त तथा लक्षण देखिएका बिरामीहरूई उक्त वार्...

कञ्चनपुरमा वडाध्यक्षमाथि ढुंगा आक्रमण, महाकाली अस्पताल भर्ना

कञ्चनपुर : बेदकोट नगरपालिका–५ का वडा अध्यक्ष गणेक विक (कुशल) लाई स्थानीय स्थानीय राजेन्द्र बोहरा (राजी) र धनराज बोहरालगायतले ढुंगा प्रहार गरी घाइते बनाएका छन्। विकलाई महाकाली अस्पतालमा भर्ना गरिएको छ उनको मुखमा चोट लागेको छ। आक्रमणकारी उनीहरू दुवैले मदिरा सेवन गरेका थिए। वडा कार्यालयमा समान्य विवाद मिलाउने क्रममा उनीहरुले प्रहरीको सामु अध्यक्षमाथि आक्रमण गरेका छन्।अध्यक्ष विकले आफूलाई मार्ने नियत राखेर ढुंगा प्रहार गरी आक्रमण भएको बताएका छन्। ‘मदिरा सेवन गरेर आएका

सुत्केरीको मृत्युपछि महाकाली अस्पताल तनावग्रस्त

कञ्चनपुरको महाकाली अस्पतालमा चिकित्सको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै आफन्त आक्रोशित बनेका छन्

ज्योति विकास बैंकद्वारा २ अस्पताललाई बेबी वार्मर प्रदान

ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत महाकाली अस्पताल र प्युठान जिल्ला अस्पताललाई एक-एक थान बेबी वार्मर प्रदान गरेको छ। महाकाली अस्पताल र प्युठान जिल्ला अस्पतालमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकद्वारा संयुक्तरुपमा सो बेबी वार्मर प्रदान गरिएको हो। बेबी वार्मरले नवजात शिशुको शारीरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ।   महाकाली अस्पतालमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट महेन्द्रनगर शाखाका शाखा प्रबन्धक लक्ष्मण सिंह चोख्