राहदानी सम्बन्धी समस्या समाधानका लागि विभागको टोली पोर्चुगल जादै

पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा दिन राहदानी विभाग काठमाडौँ र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोली पोर्चुगल आउने भएको छ।

सम्बन्धित सामग्री

राहदानीकालागि आवेदन संकलन गर्न राहदानी विभागको टोली पोर्चुगलमा

पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा दिन राहदानी विभाग काठमाडौँ र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोली पोर्चुगल आइपुगेको छ । विद्युतीय राहदानी (ई–पासपोर्ट)का लागि आवेदन सङ्कलन गर्न विभागका निर्देशक मोतिबहादुर श्रीस नेतृत्वको तीन सदस्यीय टोली बिहीबार राजधानी लिस्बन आइपुगेको हो ।

राहदानी सम्बन्धी समस्या समाधानका लागि विभागको टोली पोर्चुगल जादै

पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा दिन राहदानी विभाग काठमाडौँ र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोली पोर्चुगल आउने भएको छ।

राहदानी विभागको टोली पोर्चुगलमा, विद्युतीय राहदानीको दरखास्त सङ्कलन गर्ने

काठमाण्डौ – राहदानी विभागको टोली राहदानीको दरखास्त सङ्कलनका लागि पोर्चुगल पुगेको छ । विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलन गर्न विभागको टोली बुधवार राजधानी लिस्बन पुगेको राहदानी विभागले जनाएको छ । विभागकी शाखा अधिकृत रञ्जिता दाहाल नेतृत्वको टोलीलाई गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारी, महासचिव राजकुमार थापा, अवैतनिक नेपाली महावाणिज्यदूतावासका प्रतिनिधि छविलाल बगाले, नेपाली महिला समाज पोर्चुगलकी अध्यक्ष माया खरेललगायतले लिस्बनस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो । यसैबीच ट...

राहदानी विभागको टोली पोर्चुगलमा

युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्न राहदानी विभाग काठमाडौंको टोली पोर्चुगल पुगेको छ।

राहदानी विभागको टोली पोर्चुगल जाने

युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभागको टोली पोर्चुगल जाने भएको छ । विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलन गर्न विभागको टोली यही मार्च २९ मा पोर्चुगल आउने भएको हो । लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्य दूतावासको समन्वय र सहजीकरणमा टोलीले करिब एक महिना राजधानी लिस्बनमा रहेर राहदानी सेवा प्रदान गर्ने पेरिसस्थित …

विद्युतीय राहदानी सम्बन्धी सेवा दिन राहदानी विभागको टोली पोर्चुगल जाने

काठमाण्डौ – विद्युतीय राहदानीको लागि तथ्याङ्क सङ्कलनका गर्न राहदानी विभागको टोली पोर्चुगलको लिस्वन जाने भएको छ । विभागको टोलीले यही चैत १५ गतेदेखि त्यहाँ रहेको अवैतनिक नेपाली महावाणिज्य दूतावासको समन्वयमा विद्युतीय राहदानीको बायोमेट्रिक डाटा सङ्कलन गर्ने फ्रान्समा रहेको नेपाली दूतावासले जनाएको छ । पोर्चुगलको लिस्वनमा दूतावासको प्रतिनिधिसहित राहदानी विभागको टोली त्यहाँ रहेको नेपालीका लागि राहदानी सम्बन्धी सेवा प्रदान गर्ने छन् । अनलाइनमार्फत लाइभ इनरोलमेन्ट गरी अपोइन्टमेन्ट लिइसकेकाहरूको मात्र बायोमेट्रिक लिने का...