लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग काठमाडौंको टोली २९ मार्चमा पोर्चुगल आएर काम थालेको छ । पोर्चुगलमा राहदानी अभावमा धेरै नेपालीले दु:ख पाएको गुनासोपछि निवर्तमान परराष्ट्रमन्त्री विमला राई पौड्यालले घुम्ती टोली पठाएर सम्बन्धित ठाउँबाटै वितरणको व्यवस्था मिलाउने निर्णय गरेअनुसार विभागको टोली त्यहाँ पुगेको हो । विद्युतीय राहदानीका […]