नेपाली कांग्रेसकाे घाेषणापत्र सार्वजनिक (तस्विरसहित)

काठमाडाैँ- सत्तारूढ दल नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि तयार गरेको घोषणापत्र शनिबार सार्वजनिक गरेकाे छ। पार्टी केन्द्रीय कार्यालय, सानेपामा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गरेका हुन्। घोषणापत्रमा संविधानको रक्षा, स्थायित्व र समुन्नतिको आधार: नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार भन्ने अवधारणा समेटिएको छ। घोषणापत्रलाइ कांग्रेसले संकल्पपत्रकाे नाम […]

सम्बन्धित सामग्री

घोषणपत्रका लागि कांग्रेसकाे अपिल- यी माध्यमबाट दिन सकिन्छ सुझाव

काठमाडौं नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्रका लागि सुझाव मागेको छ।  महामन्त्री विश्वप्रकाश शर्मा संयोजकत्वको ‘नेपाली कांग्रेस घोषणा पत्र तयारी समिति – ०७९’ले शुक्रबार सार्वजनिक सूचना मार्फत सुझाव माग गरेको...

५२८ पालिकाको मतपरिणाम सार्वजनिक : कांग्रेसकाे २३९, एमालेकाे १४७ र माओवादीकाे १०२

काठमाण्डाै - पालिका चुनाव–२०७९ अन्तर्गत अहिलेसम्म ५ सय २८ वटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । १ सय ५४ वटा नगरपालिका र ३ सय ७४ वटा गाउँपालिका गरी ५ सय २८ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो । कांग्रेस अहिलेसम्म नेपाली कांग्रेस २ सय ३९ पालिका जितेर पहिलो स्थानमा छ । कांग्रेसले ८० नगरपालिकाको मेयर र एक सय ५९ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ ।  यस्तै कांग्रेसले ६० वटा नगरपालिकाको उपमेयर र एक सय ६३ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । कांग्रेसले उपमयेर र उपाध्यक्ष गरी २ स...

कपिलवस्तु कांग्रेसकाे  सभापतिमा अब्दुल कलाम विजयी

कपिलवस्तु – नेपाली कांग्रेस कपिलवस्तु जिल्ला सभापतिमा अब्दुल कलाम विजयी भएका छन्। मंगलबार बिहान सार्वजनिक मत परिणामअनुसार कलाम १०९ मतान्तरले विजयी भएका हुन्। कलामले ७६५ मत पाउँदा उनका प्रतिस्पर्धी राजेश आचार्यले ८१९ मत पाए। कलाम वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेता हुन् भने आचार्य सभापति शेरबहादुर देउवा पक्षीय हुन्। उपसभापतिमा रजतराज आचार्य र हुमकान्त खनाल […]

अधिवेशनको तयारीमा जुट्यो बैतडी कांग्रेस

बैतडी  : नेपाली कांग्रेसकाे महाधिवेशनकाे मिति नजिकिँदा जिल्लास्तरमा पनि नेता कार्यकताहरु तयारीमा जुटेका छन्। १४ औं महाधिवेशनको र वडा तहदेखि केन्द्रीय महाधिवेशनसम्मको कार्यतालिका सार्वजनिक भएसँगै  जिल्लामा पनि अधिवेशनको तयारी थालिएको हो।  केन्द्रीय कार्यसमितिले कार्यतालिका सार्वजनिक गरेसँगै जिल्लामा पनि अधिवेशनको तयारी थालिएको नेपाली कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले जानकारी दिए। 'वडा तहदेखि केन्द्रीय महाधिवेशनसम्मको कार्यतालि