कपिलवस्तु कांग्रेसकाे  सभापतिमा अब्दुल कलाम विजयी

कपिलवस्तु – नेपाली कांग्रेस कपिलवस्तु जिल्ला सभापतिमा अब्दुल कलाम विजयी भएका छन्। मंगलबार बिहान सार्वजनिक मत परिणामअनुसार कलाम १०९ मतान्तरले विजयी भएका हुन्। कलामले ७६५ मत पाउँदा उनका प्रतिस्पर्धी राजेश आचार्यले ८१९ मत पाए। कलाम वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेता हुन् भने आचार्य सभापति शेरबहादुर देउवा पक्षीय हुन्। उपसभापतिमा रजतराज आचार्य र हुमकान्त खनाल […]

सम्बन्धित सामग्री

कपिलवस्तुको महाराजगन्ज नगरपालिकाले सुविधा सम्पन्न अस्पताल बनाउँदै

कपिलवस्तु, ९ पुस : कपिलवस्तुको महाराजगन्ज नगरपालिकाले १५ शय्याको अस्पताल भवन निर्माणको तयारीमा सुरु भएको छ । नगरपालिकाले हाल सञ्चालनमा रहेको महाराजगन्ज प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा रूपान्तरण गर्दै आधुनिक भवन निर्माण गर्न लागेको नगर प्रमुख अब्दुल कलाम मुसलमानले बताए । तीन तल्ले भवनको लागि २८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । इस्टिमेट अनुसार २६ […]

काँग्रेस महाधिवेशन : जनप्रतिनिधिलाई कतै कार्यकर्ताले पत्याए, कतै पत्याएनन्

नेपाली काँग्रेसको १४ आँै महाअधिवशेनअन्तर्गत लुम्बिनी प्रदेशमा सम्पन्न अधिवेशनमा जनप्रतिनिधिहरुलाई कतै कार्यकर्ताले प्रत्याएका छन् भने कतै पराजित गरिदिएका छन् । प्युठानको गौमुखी गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरी, कपिलवस्तुको महाराजगंज नगर प्रमुख अब्दुल कलाम खाँ पार्टीको अधिवेशनमा कार्यकर्ताको पनि रोजाइमा परेका छन् । गिरी प्युठानको जिल्ला सभापतिमा निर्वाचित भएका छन् भने खाँ कपिलवस्तु जिल्ला सभापति बनेका हुन् ।जनताले पत्याएर पनि कार्यकर्ताले अधिवेशनमा पराजित गरेका नेताहरुमा बर्दियाका प्रदेशसभा स

कांग्रेस कपिलवस्तु सभापतिमा कलाम

काठमाडौं : नेपाली कांग्रेस कपिलवस्तुको सभापतिमा अब्दुल कलाम निर्वाचित भएका छन्।  मतगणनामा कलाम ९ सय २८ मत सहित विजयी भएका हुन्। उनी  रामचन्द्र पौडेल निकट मानिन्छन्। उनले संस्थापन समूहका प्रत्यासी राजेश आचार्यलाई १ सय ९ मत अन्तरले पराजित गरेका हुन्। आचार्यले ८ सय १९ मत प्राप्त गरे। निर्वाचनमा कूल १ हजार ७ सय ६५ मत खसेको छ।जिल्ला उपसभापति पदमा रजतराज आचार्य र हुमकान्त खनाल  निर्वाचित भए। सचिवमा शक्तिसिंह ठकुरी र प्रेमबहादुरसिं रायमाझी विजयी भए।

काँग्रेसको कपिलवस्तु सभापतिमा पौडेल पक्षका अब्दुल कलाम निर्वाचित

नेपाली काँग्रेसको कपिलवस्तु जिल्ला सभापतिमा अब्दुल कलाम खाँ  निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी राजेश आचार्यलाई १०९ मतान्तरले पराजित गर्दै कलाम विजयी भएका हुन् । एक हजार ७६५ मत खसेकोमा कलामले ९२८ र राजेश आचार्यले ८१९ मत प्राप्त गरेका थिए ।कलाम वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन भने आचार्य सभापति शेरबहादुर देउवा पक्षकाबा उम्मेदवार बनेका थिए । यस्तै उपसभापतिमा रजतराज आचार्य र हुमकान्त खनाल, सचिवमा शक्तिसिंह ठकुरी र प्रेमबहादुर सिंह रायमाझी विजयी भएका छन् ।

कपिलवस्तु कांग्रेस सभापतिमा पौडेल समूहका अब्दुल कलाम विजयी

नेपाली कांग्रेस कपिलवस्तुको जिल्ला सभापतिमा पौडेल पक्षका अब्दुल कलाम विजयी भएका छन् ।

कपिलवस्तु कांग्रेस सभापतिमा पौडेल समूहका अब्दुल कलाम विजयी

नेपाली कांग्रेस कपिलवस्तुको जिल्ला सभापतिमा पौडेल पक्षका अब्दुल कलाम विजयी भएका छन् ।

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका एक साता बन्द

कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको कार्यालय एक हप्ताका लागि बन्द भएको छ । कोरोना सङ्क्रमण रोकथाम गर्ने उद्देश्यले कार्यालय बन्द रहने नगरपालिकाले जनाएको छ ।  नगरपालिकाका केही कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएकाले नगरपालिका बन्द गरिएको हो । नगर कार्यपालिकाको आज बसेको बैठकले यही वैशाख १० देखि १७ गतेसम्म बन्द रहने सूचना प्रकाशित गरेको छ ।नगरपालिकाभित्रका स्वास्थ्य शाखा र अत्यावश्यक सेवाबाहेक नगरपालिकाका अन्य सेवा बन्द रहने नगर प्रमुख अब्दुल कलाम र प्रमुख प्रशासकीय अधिकृत वेदप्रसा

स्वास्थ्य र शिक्षामा विशेष जोड दिएका छौँ

कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिकामा मधेशी मूलका नागरिकको बाहुल्यत रहेको छ। यद्यपि यहाँ विभिन्न जातजाति तथा धर्म संस्कृति मान्ने समुदायको बसोबास हुँदै आएको छ। पछिल्लो समय महाराजगन्ज नगरपालिकामा भइरहेको पूर्वाधार विकास, आर्थिक तथा सामाजिक गतिविधिलगायतका विषयमा नगर प्रमुख अब्दुल कलाम खाँसँग गोरखापत्रका तौलिहवा समाचारदाता नारद कोहारले गर्नुभएको कुराकानीको सारसङ्क्षेप :

महाराजगंज नगरपालिकाको बजेट ४१ करोड

कपिलवस्तु । कपिलवस्तु स्थित महाराजगंज नगरपालिकाको चालु आर्थिक बर्षको बजेट ४१ करोड १४ लाख ३८ हजार बजेट प्रस्तुत गरिएको छ । नगरपालिको प्रथम नगर सभामा मेयर अब्दुल कलाम खाले प्रस्तुत गरेको सो बजेटमा चालु तर्फ ७ लाख ७४ हजार र २५ करोड ६ लाख ६४ हजार पुजीगत बजेट बिनियोजन गरिएको छ । जसमध्ये १० करोड ७८ लाख ७४ हजार सशर्त अनुदान रहेको छ । तत्काली अवश्यक्ता र ठुला आयोजनालाई प्राथमिकता दिईएको मेयर कलामले बताए ।