बाटो पिच नहुँदाको आक्रोश : एमाले नेता फुयाँललाई थलीवासीले र्‍याखर्‍याख्ती पारे

१० चैत, काठमाडौं । जोरपाटी–साँखु सडकखण्ड पिच नगरेको भन्दै थलीका बासिन्दाले एमाले नेता रामेश्वर फुयाँललाई घेरा हालेर र्‍याखर्‍याख्ती पारेका छन् । काम सुरु गरेको सात वर्षसम्म पनि सडक पिच नभएको भन्दै स्थानीयवासी आज बिहान सडकमा भेला भएर सवारी आवागमन अवरुद्ध पारे । त्यसपछि बाटो खुलाउने पहल गर्न भन्दै एमाले नेता एवम् बागमती प्रदेश सभा सदस्य […]

सम्बन्धित सामग्री

आयोगको चेतावनीप्रति भीम रावलको आपत्ति

निर्वाचन आयोगले सामाजिक सञ्जालमा ‘नो नट एगेन’ भनेर प्रचार गर्ने निर्वाचन आयोगको चेतावनीप्रति एमाले नेता भीम रावलले आपत्ति जनाएका छन् । आयोगले शीर्ष नेताको तस्बिर राखेर सामाजिक सञ्जालमा प्रचार गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको छ । साथै, त्यसरी फेसबुक पेज बनाएको भए हटाउन निर्देशन दिइसकेको छ ।आयोगको यही निर्णयप्रति आपत्ति जनाउँदै नेता रावलले शीर्ष नेतालाई अहिले नै विजयी घोषणा गरिदिए हुन्छ भन्दै आक्रोश व्यक्त गरेका छन् । आयोगको यो निर्णय संविधानको धारा १७ को विचार र

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)

काठमाडौँ– आज दिनभर संघ र प्रदेशको चुनाव मंसिर ४ मा एकै चरणमा गर्ने सरकारको घोषणा,भोलिदेखि मतदाता नामावली सङ्कलन स्थगित, आउँदो चुनावमा झन्डै १० लाख मतदाता थपिने आयोगको अनुमान, सरकार प्रति एमाले नेता रावलको आक्रोश, नेपाल–जापान श्रम सम्झौता परिमार्जन गर्ने सहमति,लगायतका समाचारले प्रमुख स्थान पाए । यी हुन् आज दिनभरका मुख्य समाचारहरू: संघ र प्रदेशको चुनाव […]

देउवालाई भीम रावलको जवाफ : मेरो होइन उहाँको दिमाग खुस्केको हुनुपर्छ

एमसीसीको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले नेता भीम रावलमाथि आक्रोश पोखेपछि रावलले पनि जवाफ फर्काएका छन् । सोमबार नुवाकोटमा आयोजित एक कार्यक्रममा देउवाले  एमाले नेता रावल आफैं मन्त्रिपरिषदमा रहँदा सो परियोजना पास गरेको तर अहिले आएरमात्र  विरोध गरेको भन्दै आक्रोश पोखेका थिए । उनले ‘रावल रक्षामन्त्री भएको बेला एमसीसी सम्झौता मन्त्रिपरिषदबाट पारित भई संसदमा ल्याएको, अहिले विरोध गरेर दुईजिब्रे कुरा गर्ने, त्यसबेला राजीनामा किन नगरेको रु त्यसबेला ‘दिमाग खुस्केको थियो&

एमसीसीको विरोध गर्ने रावलसँग रिसाए प्रधानमन्त्री देउवा

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको अहितमा रहेको बताउँदै आएका पूर्व मन्त्री एवं एमाले नेता भीम रावलप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले आक्रोश व्यक्त गरेका छन् । नुवाकोट पुगेका प्रधानमन्त्री देउवाले एमसीसीका बारेमा जवाफ दिनपर्ने भो भन्दै पूर्व मन्त्री रावलप्रति आक्रोश पोखेका हुन्।

एमसीसीको विरोध गर्ने रावलसँग रिसाए प्रधानमन्त्री देउवा

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको अहितमा रहेको बताउँदै आएका पूर्व मन्त्री एवं एमाले नेता भीम रावलप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले आक्रोश व्यक्त गरेका छन् । नुवाकोट पुगेका प्रधानमन्त्री देउवाले एमसीसीका बारेमा जवाफ दिनपर्ने भो भन्दै पूर्व मन्त्री रावलप्रति आक्रोश पोखेका हुन्।

भीम रावलमाथि देउवाको आक्रोश : दुई जिब्रे बन्न लाज छैन?

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एमाले) नेता भीम रावलले अमेरिकी सहयोग परियोजना एमसिसीको विरोध गरेकोप्रति आक्रोश व्यक्त गरेका छन्।नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन समारोहमा प्रधानमन्त्री देउवाले भने, ‘एमसिसी संसदबाट पास गर्नुपर्छ भनेर ओलीजीले संसदमा पेश गर्नुभएको हो। त्यसबेलाको अर्थमन्त्री उहाँकै पार्टीको हुनुहुन्छ। भीम रावल अहिले विरोधमा बोल्दै हुनुहुन्छ। उहाँ त्यसबेला रक्षामन्त्री हुनुहुन्थ्यो।’ आफू रक्षामन्त्री हुँदा संसदमा लान निर्णय

एमसीसी पास गर्न खोजिएको भन्दै भीम रावलको आक्रोश

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्न खोजिएको भन्दै एमाले नेता भीम रावलले आक्रोश पोखेका छन् । ट्वीटरमार्फत रावलले सरकार जनअनुमोदित नभएको जिकिर गर्दै राष्ट्रघाती सम्झौता अघि नबढाउन चेतावनी दिएका हुन् । सरकारले अस्थिर राजनीतिक वातावरणमा एमसीसी उपाध्यक्षलाई नेपाल बोलाएर एमसीसी अघि बढाउन षड्यन्त्र  गरिरहेको रावलको आरोप छ । ‘नेपालमा द्वन्द्वपछि अस्थिर राजनीतिक स्थितिमा एमसीसी सम्झौताको चाँजो मिलाइयो, फेरि अहिले अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र ह...

कांग्रेसलाई सत्ता सुम्पने नेताका कुरै ठूला : शंकर पोखरेल

काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं एमाले नेता शंकर पोखरेलले नेपाली कांग्रेसलाई सत्ता सुम्पिने कम्युनिष्ट नेताहरुले ठूला कुरा गरेको भन्दै आक्रोश पोखेका छन्।पोखरेलले नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई लक्षित गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘चुनावी घोषणापत्र र जनताका बीच गरिएको बाचाकबोल बिर्सिएर जनताले प्रतिपक्षमा राखेको नेकालाई सत्ता सुम्पने ठूला नेताको कुरा नै ठूला?’माओवादी केन्द