भीम रावलमाथि देउवाको आक्रोश : दुई जिब्रे बन्न लाज छैन?

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एमाले) नेता भीम रावलले अमेरिकी सहयोग परियोजना एमसिसीको विरोध गरेकोप्रति आक्रोश व्यक्त गरेका छन्।नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन समारोहमा प्रधानमन्त्री देउवाले भने, ‘एमसिसी संसदबाट पास गर्नुपर्छ भनेर ओलीजीले संसदमा पेश गर्नुभएको हो। त्यसबेलाको अर्थमन्त्री उहाँकै पार्टीको हुनुहुन्छ। भीम रावल अहिले विरोधमा बोल्दै हुनुहुन्छ। उहाँ त्यसबेला रक्षामन्त्री हुनुहुन्थ्यो।’ आफू रक्षामन्त्री हुँदा संसदमा लान निर्णय

सम्बन्धित सामग्री

लामो समयपछि भीम रावलले पोखे आक्रोश

यस्तै कृत्य संघीयताको मानक हो भने संघीयताको कुनै औचित्य छैन । लाज नै लजाउनु पर्ने स्थिति

प्रचण्ड माओवादीको हर्कतबाट लाज पनि लजाउनुपर्ने स्थिति आयो

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टाईले कोशी प्रदेशमा विगत १० महिनामा भएको सत्ता खेलले संघीय लोकतान्त्रिक गणतन्त्र बदनाम भएको टिप्पणी गर्नुभएको छ । कोशी प्रदेशमा गठबन्धन बाहिरबाट नेपाली कांग्रेसका केदार कार्की नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियक्त भएपछि डा. गठबन्धनले दिएको प्रतिक्रियाप्रति उहाँले सो धारणा राख्नुभएको हो । सामाजिक सञ्जालमार्फत आक्रोश पोख्दै उहाँले प्रमुख पुराना दलहरूले गरेको …

ओलीले झलनाथ खनाललाई भनेः लाज नभएको

काठमाडौं, ६ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम पुगेर नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाललाई लाज नभएको भन्दै आलोचना गरेका छन् । आज खनालको गृहक्षेत्र पुगेका ओलीले सभालाई सम्बोधन गर्दै एमालेबाट सांसद जितेर एमालेको बाकस खाली गर्नुपर्ने भनेकोमा आक्रोश पोखे । ‘एमालेको सांसदको फुली बोक्ने ? फकाल्नुपर्दैन ?’ ओलीले झलनाथ […]

न्यायाधीश र वकिल विभूषित भएकोमा एमालेको आक्रोश

काठमाडौँ– विपक्षी दल नेकपा एमालेका नेताहरूले सरकारले संविधान दिवसको अवसरमा प्रदान गरेको मानपदवी (विभूषण) मा चर्को विरोध जनाएका छन् । विभूषित हुनेमा केही न्यायाधीश र कानूव्यवसायी (कविल) हरू परेकोमा एमालेको आपत्ति छ । विपक्षी दल नेकपा एमालेका अध्यक्ष, विपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पदकले नै लाज मानेको भन्दै सरकारप्रति कटाक्ष गरेका छन् […]

ओलीले माधव नेपाललाई भनेः लाज शरम पचेको काँग्रेसको पछि कुद्ने मान्छे

काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि आक्रोश पोखेका छन् । उनले मदन भण्डारीको जन्मजयन्तीमा बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै नेपाललाई लाज शरम पचेको मान्छे भनेका छन् । ‘कम्युनिस्ट आन्दोलन सिध्याउने लाज शरम पचेको मान्छे,’ओलीले मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा भने, ‘माधव नेपाल भन्ने एकजना काँग्रेसको पछि कुद्ने मान्छे छन् ।’ […]

माल्दिभ्स पुगेका कलाकारमाथि नवाजुद्दिनको आक्रोश– थोरै भए पनि लाज लाग्दैन

काठमाडौं। बलिउड अभिनेता नवाजुद्दिन सिद्धिकीले बिदा मनाउन माल्दिभ्स पुगेका कलाकारलाई लाज मान्न भनेका छन्। मानिसहरूसँग खानेकुरा नभएको अवस्थामा केही कलाकार पैसा फ्याँकिरहेको उनले बताए। बिदा मनाउनु गलत नभए पनि यसलाई सार्वजनिक गर्नु गलत भएको भन्दै उनले थोरै भए पनि लाज मान्नुपर्ने बताए। केहीयता आलिया भट्ट, जाह्नवी कपुर, रणवीर कपुर, टाइगर श्राफ, सारा अली खानलगायतका थुप्रै सेलिब्रेटी माल्दिभ्स पुगेका थिए।

माल्दिभ्स पुगेका कलाकारमाथि नवाजुद्दिनको आक्रोश–‘लाज लाग्दैन’

भारतमा कोरोना महामारीले दैनिक २ हजार भन्दा बढी मानिसहरुको ज्यान गइरहेको छ । यस्तो समयमा भारतका विभिन्न राज्यमा लकडाउन समेत घोषणा गरिएको छ । तर, बलिउडका केही कलाकार भने होलिडे मनाउन भन्दै माल्दिभ्स पुगेका छन् । माल्दिभ्स पुगेर उनीहरुले सामाजिक संजालमा घुमफिरका तस्वीर पोष्ट गरिरहेका छन् । तर, यो कुराको यतिबेला सामाजिक संजालमा चर्को विरोध […]