ईपीएल क्रिकेट : वर्षाले खेल रोकिएपछि काठमाडौं पोखरासँग १४ रनले पराजित

जितसँगै पोखरा ५ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा पुगेको छ । शीर्ष स्थानको चितवन टाइगर्सको ५ खेलबाट ८ अंक छ । पराजित भएसँगै काठमाडौंको प्लेअफ सम्भावना कठिन बनेको छ ।

सम्बन्धित सामग्री

काठमाडौं र भैरहवाको खेल रद्द

बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट अन्तर्गत शनिबार काठमाडौं किंग्स ११ र भैरहवा ग्लाडियटर्स बीचको खेल रद्द भएको छ । सामन्य वर्षापछि मैदान भिजेका कारण खेल हुन नसकेको हो ।

काठमाडौं र भैरहवा बीचको खेल स्थगित

काठमाडौँ, १६ असोज। एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट अन्तर्गत शनिबार काठमाडौं किंग्स ११ र भैरहवा ग्लाडियटर्स बीचको खेल स्थगित भएको छ । सामन्य वर्षापछि मैदान भिजेका कारण खेल स्थगित भएको हो । मैदान भिजेका कारण रद्द भएको यो पाँचौं खेल हो । यसअघि रद्द भएका खेल पुनर्तालिका गरे पनि यो खेललाई पुन खेलाइने हो वा […]

ईपीएल क्रिकेट : सुपर ओभरमा पुग्यो ललितपुर र भैरहवाबीचको खेल

खराव प्रकाशका कारण सुपर ओभरको खेल हुन नपाएपछि दुवै टिमले सहमतिमा १–१ अंक बाँडेका छन् ।

ईपीएल क्रिकेट : लगातारको वर्षाले सुकेन मैदान, मंगलबारको खेल पनि स्थगित

वर्षाले मैदान भिजेको कारण काठमाडौं र पोखराबीचको खेल टस समेत नभई स्थगित गरिएको हो । लगातारको वर्षाका कारण मैदान भिजेपछि खेल स्थगित भएको हो ।

ईपीएल क्रिकेटः सोमबारका दुवै खेल स्थगित

काठमाडौं । एभरेष्ट प्रिमियर लीग (ईपीएल) अन्तर्गत सोमबार हुने तय भएका दुवै खेल सुरु नै नभइ स्थगित भएका छन् । यी दुवै खेल रद्द गर्ने कि फेरि खेलाउने भनेर आयोजकले अहिलेसम्म केही बताएको छैन । मैदान भिजेका कारण काठमाडौं किङ्स इलाभेन र विराटनगर वारियर्सबीचको खेल टस समेत नभई स्थगित भएको हो । काठमाडौं र विराटनगरबीचको […] The post ईपीएल क्रिकेटः सोमबारका दुवै खेल स्थगित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

ईपीएल क्रिकेट : सोमबारका दुवै खेल स्थगित

गएरातिको वर्षाले मैदान भिजेकाले भैरहवा ग्लाडियटर्स र चितवन राइनोज तथा काठमाडौं किङ्स–११ र विराटनगर वारियर्सबीचको खेल स्थगित भएको हो ।