ईपीएल क्रिकेट : लगातारको वर्षाले सुकेन मैदान, मंगलबारको खेल पनि स्थगित

वर्षाले मैदान भिजेको कारण काठमाडौं र पोखराबीचको खेल टस समेत नभई स्थगित गरिएको हो । लगातारको वर्षाका कारण मैदान भिजेपछि खेल स्थगित भएको हो ।

सम्बन्धित सामग्री

ईपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा आज भैरहवा र पोखरा खेल्दै

काठमाण्डाै – एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट अन्तर्गत आज दोस्रो क्वालिफायर खेल हुँदैछ । त्रिवी क्रिकेट मैदानमा  दिउँसो सवा १२ बजे भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोज खेल्नेछन् । शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा आज जित निकाल्दै फाइनल पुग्न चाहन्छ । यस खेलको विजेताले उपाधिका लागि चितवन टाइगर्ससँग आउने शनिबार प्रतिस्पर्धा गर्नेछ । भैरहवा इलिमिनेटरमा काठमाण्डाै किंग्स–११ लाई १६ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो । पोखरा भने पहिलो क्वालिफायर...

ईपीएल क्रिकेट : फाइनलका लागि आज चितवन र पोखरा भिड्दै

एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् ।

ईपीएल क्रिकेट : भैरहवासँगकाे खेल रद्द भएपछि काठमाण्डाै प्लेअफमा

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा भैरहवा र काठमाण्डौ किङ्ग्स इलाभेनबीचको खेल रद्द भएको छ । त्रिवि मैदानमा आज मङ्गलवार हुने तय भएको खेल हिजो सोमवार परेको पानीले मैदान भिजेका कारण खेल रद्द भएको हो । खेल रद्द भएपछि काठमाण्डौ किङ्ग्स इलाभेन र भैरहवा ग्लाडियटर्सले एक–एक अङ्क बाँडेका छन् । एक अङ्क पाएसँगै काठमाण्डौ प्लेअफमा पुगेको छ । भैरहवा यसअघि नै प्लेअफमा पुगिसकेको छ । काठमाण्डौ पाँच खेलमा तीन अङ्क जोडेर चौथो स्थानमा रहँदै प्लेअफमा पुगेक...

ईपीएल क्रिकेट : भैरहवा र काठमाडौंबीचको खेल स्थगित

विराटनगर वारियर्सलाई ६ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा ललितपुरसँग खेल टाइ हुँदा अंक बाँडेको थियो । प्लेअफमा स्थान बनाउन दुबै टिमलाई जित्नैपर्ने दबाव छ ।

ईपीएल क्रिकेट : सुपर ओभरमा पुग्यो ललितपुर र भैरहवाबीचको खेल

खराव प्रकाशका कारण सुपर ओभरको खेल हुन नपाएपछि दुवै टिमले सहमतिमा १–१ अंक बाँडेका छन् ।

ईपीएल क्रिकेट : मैदान भिजेकाले ललितपुर र पोखराको खेल ७ ओभरमा घटाइयो

काठमाण्डाै – एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा ललितपुर प्याट्रियटर्स र पोखरा राइनोजबीचको खेल ढिलो गरी सुरु भएको छ ।  त्रिवि मैदान भिजेकाले खेल निर्धारित समय भन्दा झण्डै दुई घण्टा ढिलो सुरु भएको हो । ढिलो गरी सुरु भएकाले ७–७ ओभरमा खेल घटाइएको छ । टस जितेर पोखराले फिल्डिङ रोजे पछि अहिले ललितपुरले ब्याटिङ गरिरहेको छ । यस्तै,आज दोस्रो खेलमा भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारियर्स खेल्ने छन् । पोखरा राइनोजसँग अंक बाँडेको भैरहवाको एक अंक छ । विराटनगर पहिलो खेलमा चितवन टाइगर्ससँग पराजित भ...

ईपीएल क्रिकेट : काठमाण्डाै र पाेखराबीचकाे खेल स्थगित

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट अन्तर्गत आज मङ्गलवार हुने भनिएको काठमाण्डाै किङ्ग्स इलेभेन र पोखरा राइनोजबीचको खेल पनि स्थगित भएको छ । आज बिहान सवा १२ बजे खेल सुरु हुने तालिका रहे पनि मैदान ओसिलो भएका कारण सुरु हुन नसकेकोमा दिउँसो फेरि पानी परेपछि खेल स्थगित भएको हो । वर्षाका कारण हिजो साेमवार पनि दुवै खेल स्थगित भएका थिए । हिजो स्थगित भएका काठमाण्डाै र विराटनगर तथा भैरहवा र चितवनबीच नयाँ मितिमा खेल हुने आयोजक ईपीएल प्रालीले जनाएको छ ।

ईपीएल क्रिकेटः सोमबारका दुवै खेल स्थगित

काठमाडौं । एभरेष्ट प्रिमियर लीग (ईपीएल) अन्तर्गत सोमबार हुने तय भएका दुवै खेल सुरु नै नभइ स्थगित भएका छन् । यी दुवै खेल रद्द गर्ने कि फेरि खेलाउने भनेर आयोजकले अहिलेसम्म केही बताएको छैन । मैदान भिजेका कारण काठमाडौं किङ्स इलाभेन र विराटनगर वारियर्सबीचको खेल टस समेत नभई स्थगित भएको हो । काठमाडौं र विराटनगरबीचको […] The post ईपीएल क्रिकेटः सोमबारका दुवै खेल स्थगित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

ईपीएल क्रिकेट : सोमबारका दुवै खेल स्थगित

गएरातिको वर्षाले मैदान भिजेकाले भैरहवा ग्लाडियटर्स र चितवन राइनोज तथा काठमाडौं किङ्स–११ र विराटनगर वारियर्सबीचको खेल स्थगित भएको हो ।

ईपीएल क्रिकेट : वर्षाले खेल बिथाेलियाे, पाेखरा र भैरहवाले अङ्क बाँडे

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल टी–२० क्रिकेटमा पाेखरा राइनाेज र भैरहवा ग्लाडियटर्स​ले अङ्क बाँडेका छन् । वर्षाका कारण खेल प्रभावित हुँदा पाेखरा र भैरहवाले एक–एक अङ्क बाँडेका हुन् ।  आज आइतवारकाे त्रिवि क्रिकेट मैदानमा भएकाे दाेस्राे खेलमा टस जितेर पहिले ब्याटिङ गरेकाे पाेखराले १० ओभर १ बलमा सात विकेट गुमाएर ६५ रन बनाउँदा खेल वर्षाका कारण राेखिएकाे थियाे । वर्षा नराेकिने अवस्था देखिएपछि दुवै टाेलीले एक–एक अङ्क बाँडेका हुन् । अङ्क बाँडिएकाे खे...