युरोप यतिबेला युक्रेन युद्धको चपेटामा छ। अर्कोतिर फ्रान्सको निर्वाचनले युरोपको आगामी मार्गलाई दिशानिर्देशन गर्नेछ।
अफ्रिल २४ मा फ्रान्समा दोस्रो चरणको राष्ट्रपति निर्वाचन हुँदैछ। यो निर्वाचनलाई सन् २०१७ को ‘रिम्याच’को रुपमा हेरिएको छ। सन् २०१७ मा नयाँ अनुहारका रुपमा आएका इमान्युएल म्याक्रोनले कट्टर दक्षिणपन्थी मरिन ले पेनलाई हराएका थिए।
पाँच वर्षपछि सन्…