राष्ट्रपति निर्वाचन पछि पनि प्रचण्ड नै प्रधानमन्त्री : धनराज गुरुङ

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले राष्ट्रपति निर्वाचन पछि पनि प्रधानमन्त्रीमा पुष्पकमल दाहालको निरन्तरता हुने भएका छन्। शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले राष्ट्रपतिको निर्वाचन पछि पनि प्रधानमन्त्री दाहाल नै रहने भएका हुन्। प्रधानमन्त्रीमा दाहालकै निरन्तरता हुनुले सरकार अस्थिर भन्न नमिल्ने उनले बताए। ‘२५ गते पछिपनि प्रचण्डजी नै प्रधानमन्त्री रहिरहनुहुन्छ। त्यसो भएपछि अस्थिर कसले भन्ने ? प्रचण्डजी नै निरन्त