भदौ २७ गते चिनियाँ सभामुख ली झान्सु नेपाल आउने

जनवादी गणतन्त्र चीनको नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष (चिनियाँ सभामुख) ली झान्सुले सेप्टेम्बर १२ मा तीन दिने भ्रमणका लागि काठमाडौं आउँदैछन् । प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको निमन्त्रणामा ली नेपाल भ्रमणमा आउन लागेको स्रोतले जनाएको छ । तर, भ्रमणको औपचारिक घोषणा नभए पनि स्रोतका अनुसार दुवै पक्षले भ्रमणको तयारी गरिरहेका छन् ।ली चीनको चिनियाँ कम्युनिष्ट पार्टीको शीर्ष नीति निर्माता निकाय पोलिट्ब्युरो स्थायी समितिमा राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली कच्याङपछि तेस्रो नम्बरमा

सम्बन्धित सामग्री

चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष ली आज नेपाल आउने

काठमाडौं : चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सु नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा सोमबार नेपाल आउँदै छन्। सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा ली नेपाल भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। चिनियाँ नेता लीसहितको चिनियाँ प्रतिनिधिमण्डल विशेष विमानमार्फत आउने तय भएको छ। सोमबार नै सभामुख सापकोटा र लीले वार्ता गर्नुहुने कार्यसूची छ।वार्ताका क्रममा दुई देशको संसदीय अनुभव आदानप्रदान गर्नुका साथै नेपालको न्यायप्रणाली सबल बनाउन चीन सरकारले आगाम

नेपालमा चिनियाँ नेताहरुको मोह, ली झान्सु चार दिनका लागि आउँदै

चिनियाँ जन कंग्रेसका स्थायी समिति अध्यक्ष ली झान्सु चार दिने नेपाल भ्रमणको सिलसिलामा भदौ २७ गते नेपाल आउने भएका छन् । लीको नेपाल भ्रमणको औपचारिक घोषणा आज परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी गरेको हो ।

चिनियाँ सभामुख ली झान्सु भदौ २७ गते नेपाल आउने

काठमाडौं : चिनियाँ सभामुख सेप्टेम्बर १२ (भदौ २७)मा नेपाल भ्रमणका लागि आउने भएका छन्। सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चिनियाँ सभामुख ली झान्सुले १२ देखि १५ सेप्टेम्बरसम्म नेपाल भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। दुई सभामुखबिच १२ सेप्टेम्बरमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुने बताइएको छ। सभामुखले लीको सम्मानमा सोही…

चिनियाँ जन कंग्रेसका स्थायी समिति अध्यक्ष ली झान्सु भदौ २७ मा नेपाल आउँदै

काठमाडौं । चिनियाँ जन कंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु चार दिने नेपाल भ्रमणको सिलसिलामा भदौ २७ गते नेपाल आउने भएका छन् । लीको नेपाल भ्रमणको औपचारिक घोषणा आज परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी गरेको हो । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको औपचारिक निमन्त्रणमा ली नेपाल आउन लागेका हुन् । मन्त्रालयका अनुसार भदौ २७ […]

चिनियाँ जनकंग्रेसका अध्यक्ष नेपाल भ्रमणमा आउँदै

चीनको नेशनल पिपल्स कंग्रेस (राष्ट्रिय जनकंग्रेस)का अध्यक्ष लि झान्सु एशियाली दुई मुलुकको भ्रमणका क्रममा २७ भदौमा नेपाल आउने भएका छन्। अध्यक्ष लिले नेपाल र दक्षिण कोरियामा तीन÷तीन दिन भ्रमण गर्ने कार्यक्रम...