परराष्ट्रमन्त्री राणाद्वारा राहदानी र कन्सुलर सेवा विभागको निरीक्षण

परराष्ट्रमन्त्री आरजु राणा देउवाले मंगलबार राहदानी विभाग र कन्सुलर सेवा विभागको निरीक्षण गरेकी छन् । उनले दुवै विभागमा भइरहेको काम, अहिलेको अवस्था र विभाग सम्बन्धित अन्य विषयमा जानकारी लिएकी हुन् ।