बेलायतमा ३ हजारभन्दा बढी मानिसमा ओमिक्रोन संक्रमण पुष्टि

नयाँ ओमिक्रोनको संक्रमण व्यापक रुपमा बढ्न थालेपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ‘ओमिक्रोन आपतकाल’ घोषणा गरेका छन्।