नेपाली कामदार चढेको बस मलेसियामा दुर्घटना, ८ जनाको मृत्यु

मलेसियाको पेनाङमा नेपाली कामदार चढेको बस दुर्घटना भएको छ। दुर्घटनामा परी कम्तीमा ८ जनाको ज्यान गएको छ भने ३३ जनाभन्दा बढी कामदार घाइते भएका छन्।

सम्बन्धित सामग्री

भारतमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु, दर्जनौं घाइते

एजेन्सी । भारतको चंडीगढ यमुनानगरको एउटा गाउँमा शुक्रबार ट्रली र बस एक-आपसमा ठाेक्किंदा ८ जना यात्रुको मत्यु भएको छ । बरेलीबाट हिमांचल जाँदै गरेको बसले शुक्रबार बिहान करिब ४ बजे सडक किनारामा रोकिराखेको ट्रलीलाई बसले ठक्कर दिंदा दुर्घटना भएको हो । दुर्घटनामा ८ जना यात्रुकोे मत्यु हुनुका साथै थुप्रै यात्रु घाइते भएको भारतीय सञ्चार माध्यमहरुले […]

बाराको अमलेखगञ्जमा बस दुर्घटना, ८ जनाको मृत्यु

नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलमा दुर्घटना भएको हो। बस सडकबाट तल खोलामा खसेको हो।...

भारतमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु २० जना घाइते

काठमाडौं । भारतको उत्तर प्रदेशमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । आज (सोमबार) बिहान भएको दुर्घटनामा २० जना घाइते भएका हुन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि लखनउमा लगिएको भारतीय संचार माध्यमले जनाएका छन् । भारतको बिहारबाट दिल्ली जाँदै गरेको बस एक-आपसमा ठोक्किएर दुर्घटना भएको हो । […]

कर्नाटकको तुमकुरमा बस दुर्घटना, ८ जनाको मृत्यु

भारतको कर्नाटकको तुमकुर जिल्लामा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी २० जना घाइते भएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार घाइतेमध्ये केही विद्यार्थी रहेका छन्। घटनाकाे पूर्ण विवरण आउन बाँकी छ ।

मेक्सिकोमा बस पल्टिँदा ८ जनाको मृत्यु

मेक्सिको सिटी, मेक्सिकोे । मेक्सिकोको क्विन्टाना रू राज्यमा आइतबार बस पल्टिँदा कम्तीमा आठ जनाको मृत्यु हुनाका साथै अन्य थुप्रै घाइते भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन्। क्विन्टाना रू अभियोजकको कार्यालयले जनाएअनुसार दुर्घटना एल टिन्टल शहर नजिकैको लाजारो कार्डेनास नगरपालिकाको कन्टुनिलकिन(कानकुन राजमार्गमा भएको थियो र पीडितहरू मध्ये पाँच पुरुष र तीन महिला थिए। स्थानीय सञ्चारमाध्यमका अनुसार […]

पूर्वी चीनमा बस र ट्रक ठोक्किँदा ८ जनाको मृत्यु, ३ घाइते

हेफेई, १६ मङ्सिर: पूर्वी चीनको आन्हुइ प्रान्तको छियानसान शहरमा बिहीबार एउटा कोच र ट्रक एक आपसमा ठोक्किँदा आठ जनाको मृत्यु हुनुको साथै अन्य तीन जना घाइते भएका छन् । बिहान करिब १० बजे राजमार्गमा दुर्घटना भएको स्थानीय प्रहरीले विज्ञप्तिमार्फत् जनाएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको र उनीहरू खतरामुक्त रहेको पनि प्रहरीले जनाएको छ […]

सल्यानमा बस दुर्घटना, ८ जनाको मृत्यु

सल्यानमा आइतबार विहान भएको बस दुर्घटनामा परी ८ जनाको ज्यान गएको छ। सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले आइतबार बिहान भएको दुर्घटना परी ८ जनाको मृत्यु भएको पुष्टि गरेका छन्।...

सल्यानमा बस दुर्घटना ८ जनाको मृत्यु, २६ जना घाइते

सल्यानमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।  सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस आइतबार बिहान ११ बजेतिर कपुरकोटको खारखोला नजिकै दुर्घटनामा परेको हो।सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले ६ जनाको घटनास्थलमै र २ जनाको अस्पतालमा मृत्यु भएको रातोपाटीलाई जानकारी दिए  ।  घाइतेहरुको उद्दार कार्य जारी रहेको उनले बताए । घटनाबारे थप विवरण आउँन बाँकी छ।

सल्यानमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

सल्यान । सल्यानमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । सल्यान खलंगाबाट दाङको तुलसीपुर जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका ५ थारखोलामा दुर्घटना भएको हो । बस आइतबार बिहान सडकदेखि २०० मिटर तल खोलामा खसेको थियो । प्रहरीका अनुसार अझैँ मृतकको सनाखत हुन सकेको छैन ।

काश्मिरमा मिनि बस दघर्टना: ८ को मृत्यु, १० घाइते

एजेन्सी, ११ कात्तिक । जम्मू काश्मिरमा मिनि बस दुर्घटना भएको छ । काश्मिरको डोडा क्षेत्रमा बिहीबार मिनि बस पडाडबाट तल खस्दा ८ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएको दैनिक भास्करले लेखेको छ । उक्त घटनास्थगलमा रेस्क्यु टिम पुगी उद्धार गरिरहेको जनाइएको छ । उक्त घटनाको खबर स्थानियले प्रहरीलाई बताएको थियो । सेनाको […]