मन्त्रालयको पुनसंरचनालाई प्रभावकारी बनाइने

काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका नवनियुक्त सचिव सुरेश कुमार अधिकारीले मन्त्रालयको पुनसंरचनालाई प्रभावकारी पारिने बताएका छन् । उनले स्थानीय तहमा रिक्त प्रमुख प्रशासकीय अधिकृत यथाशीघ्र पठाउने प्रतिवद्धता जनाएका छन् । मन्त्रालयले बिहीबार आयोजना गरेको पद बहाली तथा स्वागत कार्यक्रममा बोल्दै सचिव अधिकारीले उक्त प्रतिवद्धता व्यक्त गरेका हुन् । सो क्रममा उनले रिक्त […] The post मन्त्रालयको पुनसंरचनालाई प्रभावकारी बनाइने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

सहकारीमार्फत गरिबी निवारण सरकारको प्राथमिकता :मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले सहकारीमार्फत गरिबी निवारण सरकारको प्राथमिकतामा रहेको बताएकी छिन् । मन्त्रालयको विनियोजन शीर्षकहरुमाथी राष्ट्रियसभाका सांसदहरुले उठाएका प्रश्नको बुधवार राष्ट्रियसभामा जवाफ दिँदै उनले सहकारीका विकृतिलाई नियन्त्रण गर्दै प्रभावकारी बनाइने उल्लेख गरिन् ।