कालीकोट र रुकुम खोप सुनिश्चित

कालीकोट र रुकुम पश्चिमलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । दुवै जिल्लाका खोप समन्वय समितिले शुक्रबार कार्यक्रम गरी पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेको हो ।

सम्बन्धित सामग्री

चट्याङले बन्द कालीकोट–जुम्ला विद्युत् सेवा सञ्चालन

कालीकोट– राष्ट्रिय प्रसारण लाइनमा समस्या आएपछि बन्द भएको कालीकोट–जुम्ला विद्युत् सेवा सञ्चालनमा आएको छ । चट्याङका कारण मंगलवारदेखि अवरुद्ध विद्युत् सेवा बिहीवारबाट सञ्चालनमा आएको हो । दैलेख जिल्लाको खिड्कीज्युलामा चट्याङले पन्चर भएको पिन बदलेपछि विद्युत सेवा सञ्चालनमा आएको नेपाल विद्युत प्राधिकरण कालीकोट वितरण केन्द्रका प्रमुख इन्जिनियर विमल शाहले बताउनु भयो । दुल्लु–मान्मा ३३ केभी प्रसारण लाइनको बिजुली बेला–बेला जाने गरेको छ । लामो लाइन भएकाले कतिबेला कहाँ के समस्या आउँछ भन्न नसकिने का...

कालीकोट र जुम्ला २ दिनदेखि अन्धकार

कालीकोट – राष्ट्रिय प्रसारण लाइनमा समस्या आएपछि दुई दिन (हिजाे मङ्गलवार) देखि कालीकोट र जुम्ला अन्धकार भएको छ ।  बिजुली बत्ती नभएपछि यस क्षेत्रमा विद्युतीय माध्यमबाट हुने कामकाज राेकिएका छन् । आज बुधवार दिनभर विद्युत् प्राधिकरणका कर्मचारीहरूले कहाँ बिग्रेको छ भनेर खोजी गरे पनि 'फल्ट' (गल्ती) नभेटिएको प्राधिकरणकाे कालीकोट वितरण शाखाका प्रमुख इन्जिनियर विमल शाहले बताउनुभयो । बत्ती नभएपछि दैनिक कामकाज गर्नसमेत असहज भएको सेवाग्राहीले गुनासाे गरेका छन् ।  बाँकेदेखि सुर्खेत, दैलेख हुँदै कालीकोट प...

जलविद्युतकाे ‘हब’ बन्दै कालीकोट

कालिकाेट । भौतिक विकासका पूर्वाधारका हिसाबले पछाडि परेको कालीकोट जिल्ला पछिल्लो समय जलविद्युत्को ‘हब’ (केन्द्र) बन्न लागेको छ । कालीकोटमा तीन ठूला जलविद्युत् आयोजना निर्माण सुरु हुने भएसँगै जलविद्युत् ‘हब’ का रुपमा विकास हुने भएको हो । कालीकोटमा हुम्ला कर्णाली र तिला कर्णालीलगायत सानाठूला गरेर दुई हजारभन्दा बढी मेगावाट विद्युत् उत्पादन गर्न सक्ने नदी तथा […]

जलविद्युतको ‘हब’ बन्दै कालीकोट

काठमाडौं । भौतिक विकासका पूर्वाधारका हिसाबले पछाडि परेको कालीकोट जिल्ला पछिल्लो समय जलविद्युत्को ‘हब’ (केन्द्र) बन्न लागेको छ । कालीकोटमा तीन ठूला जलविद्युत् आयोजना निर्माण सुरु हुने भएसँगै जलविद्युत् ‘हब’का रुपमा विकास हुने भएको हो । कालीकोटमा हुम्ला कर्णाली र तिला कर्णालीलगायत सानाठूला गरेर दुई हजारभन्दा बढी मेगावाट विद्युत् उत्पादन गर्न सक्ने नदी तथा खोलाहरु […]

जलविद्युत्को ‘हब’ बन्दै कालीकोट

मान्म, १२ पुस । भौतिक विकासका पूर्वाधारका हिसाबले पछाडि परेको कालीकोट जिल्ला पछिल्लो समय जलविद्युत्को ‘हब’ (केन्द्र) बन्न लागेको छ । कालीकोटमा तीन ठूला जलविद्युत् आयोजना निर्माण सुरु हुने भएसँगै जलविद्युत् ‘हब’ का रुपमा विकास हुने भएको हो । कालीकोटमा हुम्ला कर्णाली र तिला कर्णालीलगायत सानाठूला गरेर दुई हजारभन्दा बढी मेगावाट विद्युत् उत्पादन गर्न सक्ने […]

अन्तर प्रदेश जोड्ने सडक निर्माण गर्न कालीकोट र अछामका जनप्रतिनिधिबिच समझदारी

मान्म : कालीकोट र अछाम जिल्लाका जनप्रतिनिधिले अन्तर प्रदेशलाई सडक सञ्जालमा जोड्ने पहल थाल्ने समझदारी गरेका छन्। अन्तर प्रदेश सडक निर्माणका विषयमा अछामका नवनिर्वाचित प्रतिनिधिसभा सांसद पुष्पबहादुर शाह, कालीकोट जिल्ला प्रदेशसभा सदस्य हिक्मत बहादुर विष्ट, अछाम तुर्माखाद गाउँपालिका अध्यक्ष पुष्प शर्मा, अछाम पञ्चदेवल विनायक नगरपालिका प्रमुख अम्बिका चलाउने र कालीकोट…

कालीकोट (ख)मा कांग्रेसका हिक्मत विष्ट विजयी

कालीकोट प्रदेश सभा (ख) बाट नेपाली कांग्रेसका हिक्मतबहादुर विष्ट विजयी भएका छन्। १३ हजार ७८३ मत ल्याएर विष्ट विजयी भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी एमालेका वीरेन्द्रबहादुर बोगटीले पाँच हजार ८३९...

कालीकोट : तिलागुफाको फोइमहादेव राष्ट्रिय प्रसारण लाइनमा जोडियो

कालीकोट - कालीकोटको तिलागुफा नगरपालिकाको वडा नं ३ को फोइमहादेव गाउँ राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । गाउँमा बिजुली बत्ती पुगेपछि स्थानीय बासिन्दा दङ्ग परेका छन् । नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्र र तिलागुफा नगरपालिकाको संयुक्त पहलमा फोइमहादेवका ३ सय ३२ घरधुरीमा बिजुली बत्ती पुगेको नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रका प्रमुख विमल शाहले बताउनुभयो ।

कालीकोट विस्फोटमा थप एक बालिकाको मृत्यु

काठमाडौं : कालीकोट विस्फोटनको घटनामा थप एक बालिकाको मृत्यु भएको छ । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–१० भएको घटनामा परी घाइते भएकी बालिकाको कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो। घटनामा परी मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा ४ वर्षकी सरस्वती रानाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए।घटनामा परी ४ वर्षीया झरना थापाको स्थानीय स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको थियो।

कालीकोट विद्युतको राष्ट्रिय प्रशारण लाइनमा जोडियो

कालीकोट - कालीकोट जिल्ला सोमवारदेखि विद्युतको राष्ट्रिय प्रशारण लाइनमा जोडिएकाे छ । राष्ट्रिय प्रशारण लाइनमा जाेडिएसँगै कालीकाेटमा सोमवार रातिदेखि विद्युत सेवा नियमित हुने भएकाे छ । दैलेखको दुल्लुबाट कालीकोटसम्म ३३ केभी राष्ट्रिय प्रशारण लाइन विस्तार भएको कालीकोट वितरण केन्द्रका प्रमुख मेखराज जाेशीले बताउनु भयो । तत्कालीन उर्जामन्त्री भएको बेला कर्णाली प्रदेशका मुख्यमन्त्री माननीय महेन्द्रबहादुर शाहीले कर्णालीका सबै जिल्लालाई राष्ट्रिय प्रशारण लाइनमा जोड्ने निर्णय गर्नु भएको थियो । कालीकोटमा विद्युत पुगेपछि ...