स्याङ्जामा असार ७ गतेसम्मका लागि निषेधाज्ञा थपियो

स्याङ्जा, असार ३१ । स्याङ्जामा असार ७ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । असार ३१ गतेसम्मका लागि जारी निषेधाज्ञालाई बढाएर असार ७ गतेसम्म पुर्याएको जिल्ला प्रशासन कार्यालय स्याङजाले जनाएको छ । जिल्लामा गत बैशाख २१ गतदेखि निषेधाज्ञा लगाइएको थियो । जिल्लामा निषेधाज्ञा भने खुकुलो पार्दै लगिएको छ । जिल्लामा मात्रै सञ्चालन गर्ने गरी निजी […]

सम्बन्धित सामग्री

तनहुँ र सुर्खेतमा थपियो निषेधाज्ञा

काठमाडौं । तनहुँमा सवारी साधन सञ्चालनमा जोरविजोर प्रणाली लागू गर्ने गरी निषेधाज्ञा भदौ १५ गतेसम्म थपिएको छ । हिजो बसेको कोभिड ब्यवस्थापन बसेको वैठकले सोमबार रातीदेखि लागू हुने गरी निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । उता, सुर्खेतमा पनि एक साता निषेधाज्ञा थप गरिएको छ । सुर्खेत प्रशासनले औषधि पसलहरू २४सै घण्टा खुला गरेको छ […]

स्याङ्जामा साउन २२ गतेसम्मका लागि निषेधाज्ञा थपियो

स्याङ्जा, साउन ८ । स्याङ्जामा साउन २२ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । साउन ७ गतेसम्मका लागि जारी निषेधाज्ञालाई बढाएर साउन २२ गतेसम्म पुर्याएको जिल्ला प्रशासन कार्यालय स्याङजाले जनाएको छ । जिल्लामा गत बैशाख २१ गतदेखि निषेधाज्ञा लगाइएको थियो । जिल्लामा निषेधाज्ञा भने खुकुलो पार्दै लगिएको छ । जिल्लामा मात्रै सञ्चालन गरिएको थियो भन्ने […]

स्याङ्जामा साउन २२ सम्म निषेधाज्ञा थपियो

स्याङ्जा । स्याङ्जामा साउन २२ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । साउन ७ गतेसम्मका लागि जारी निषेधाज्ञालाई बढाएर साउन २२ गतेसम्म थप गरिएको जिल्ला प्रशासन कार्यालय स्याङजाले जनाएको छ । निषेधाज्ञा खुकुलो पार्दै पूर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाएर निजी तथा सरकारी र सार्वजनिक सवारी साधन सञ्चालन गर्न पाइने बताइएको छ ।

सुर्खेतमा एक हप्ताका लागि थपियो निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय सुर्खेतले एक हप्ताका लागि निषेधाज्ञा थप गरेको छ । निषेधाज्ञालाई अझ खुकुलो बनाउँदै जिल्ला प्रशासन कार्यालयले एक हप्ताका लागि निषेधाज्ञा थप गरेको हो । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार असार ३१ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा बढाइएको हो । कोरोना संक्रमितको संख्या क्रमिक रुपमा कम हुँदै गएतापनि पछिल्ला केही तथ्याङ्कले जोखिम उस्तै भएकाले सर्वसाधारणको समस्यालाई मध्यनजर गर्दै थप (खुकुलो बनाउँदै) निषेधाज्ञा थपिएको हो’ उनले भने । जसमा औषधि र औषधिजन्य पदा

स्याङजामा असार २५ गतेसम्मका लागि निषेधाज्ञा थपियो

स्याङजा, असार १५ । स्याङ्जामा असार २५ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । असार १५ गतेसम्मका लागि जारी गरिएको निषेधाज्ञालाई बढाएर असार २५ गतेसम्म पुर्याएको जिल्ला प्रशासन कार्यालय स्याङजाले जनाएको छ ।जिल्लामा गत बैशाख २१ गतदेखि निषेधाज्ञा लगाइएको थियो । जिल्लामा निषेधाज्ञा भने खुकुलो पार्दै लगिएको छ । जिल्लामा मात्रै सञ्चालन गर्नेगरी निजी र […]

बर्दियामा एक साता निषेधाज्ञा थपियो

बर्दिया । बर्दियामा जारी निषेधाज्ञा एक साता थपिएको छ । असार १४ गते सम्म जारी निषेधाज्ञा असार २१ गते सम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठकले असार २१ गते सम्मका लागि निषेधाज्ञा बढाएको हो । यस अवधिमा सावधानी अपनाउँदै दैनिक उपभोग्य वस्तु तरकारी, खाद्य, दूध, ग्यासका पसल बिहान ७ […]

मोरङमा एकसाता थपियो निषेधाज्ञा

स्थानीय प्रशासनले मोरङमा निषेधाज्ञा खुकुलो पार्दै एक साता निषेधाज्ञा अवधि थप गरेको छ । प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले सोमबार अपरान्ह असार २१ गते राति १२ बजेसम्म जिल्ला भर लागू हुने गरी निषेधाज्ञा आदेश जारी गरेका हुन् ।निषेधाज्ञा आदेशअनुसार अब बिहान ५ बजेदेखि अपरान्ह ४ बजेसम्म अधिकांश क्षेत्र खुला रहनेछ । अहिले दिउँसो १२ बजेसम्म मात्र बजार पसल खुला हुने गरेको छ । स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्दै बजार पसल खोल्न भनिएको छ । खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल, खानेपानी,

दाङमा निषेधाज्ञा थपियो

दाङमा निषेधाज्ञा एक हप्ता थप भएको छ । कोरोना संकट व्यवस्थापन समिति डीसीएमसीको आज बसेको बैठकले असार १५ गते सम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए । समयावधि थपिएसँगै निषेधाज्ञा केहि खुकुलो गराउँदै लैजाने निर्णय समेत भएको छ । बैठकले भोलिबाट सरकारी कार्यालय र बैंक बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खोल्ने निर्णय समेत गरेको छ । त्यस्तै बजार बिहान ६ बजेदेखि २ बजेसम्म खोल्ने निर्णय भएको छ ।नीजि सवारी साधनहरु जोर बिजोर प्रणालीअनुसार चल्ने

सर्लाहीमा पनि निषेधाज्ञा थपियो

सर्लाही । सर्लाहीमा थप १० दिनसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ । बिहीबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी आगामी जेठ १० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्ब्याएको हो ।कोरोना संक्रमणको दर निरन्तर बढ्दै गइरहेकाले निषेधाज्ञाको समयअवधि थप गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए । निषेधाज्ञा अवधिभर निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, होटल तथा रेष्टुरेन्ट, ब्युटीपार्लर, सैलुन, शैक

पर्सामा फेरि थपियो निषेधाज्ञा

पर्सा : कोरोनाले गाँज्ने क्रम तीव्र हुँदै गएको पर्सामा एक हप्ताका लागि भनी लगाइएको निषेधाज्ञा तेस्रो हप्ता पनि जारी हुने भएको छ।गएको वैशाख १६ गतेबाट सुरु भएको निषेधाज्ञा दोस्रो हप्ता थप गरी भोलि (बिहीबार) वैशाख ३० गते रातिसम्म पुर्‍याइएको थियो। त्यो म्याद सकिने एक दिनअंघि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बुधबार बसेको बैठकले तेस्रो हप्ता पनि निषेधाज्ञा बढाउने निर्णय गरेको हो। यो निर्णयसँगै आगामी जेठ ६ गते राति १२ बजेसम्मका निषेधाज्ञा जारी रहने डिसिसिएमस