सिंहदरबार नजिक कालो बेलुन उडाएर विरोध

२३ माघ, काठमाडौं। स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सरकारले ढिलाइ गरेको विरोधमा युवा संघले सिंहदरवार नजिक कालो बेलुन उडाएको छ । आइतबार सिंहदरवारको दक्षिण गेट र माइतीघर क्षेत्रबाट कालो बेलुन उडाएर विरोध गरेको हो । यस्तै युवा संघले पेट्रोलियम पदार्थमा भएको मूल्‍यवृद्धिको विरोधसमेत विरोध गरेको छ ।  

सम्बन्धित सामग्री

सिंहदरबार अगाडि युवा संघले उडायो कालो बेलुन (तस्बिरहरु)

काठमाडौँ – नेकपा एमालेको भातृसंगठन युवा संघ नेपालले मूल्य वृद्धिको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन गरेको छ । देशको प्रशासनिक केन्द्र सिंहदरबार अगाडि आइतबार युवा संघका कार्यकर्ताले कालो बेलुन उडाएर विरोध प्रदर्शन गरेका हुन् । पेट्रोलियम पदार्थमा लगातार भइरहेको मूल्य वृद्धिले जनता मारमा परेको भन्दै युवा संघले तत्काल मूल्यवृद्धि फिर्ता लिनु पर्ने माग गरेको हो […]