आर्थिक वृद्धिको जग

गत आर्थिक वर्ष २०७७/७८ को अर्थतन्त्रको अवस्थाबारे प्रारम्भिक तथ्याङ्क भर्खरै सार्वजनिक भएको छ । मुलुकको केन्द्रीय बैङ्क– नेपाल राष्ट्र बैङ्कले ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेर अर्थतन्त्रको पछिल्लो अवस्थाको जानकारी तीन दिनअघि मात्र सार्वजनिक गरेको हो । यो सम्पूर्ण रूपमा अन्तिम तथ्याङ्क त होइन तर पनि गत आर्थिक वर्षको असार मसान्तसम्म प्राप्त सूचनाका आधारमा तयार पारिएको हो । यसमा केही बीस–उन्नाइस मात्र हुन्छ, ठूलो फेरबदल हुँदैन । त्यस आधारमा अर्थतन्त्रका परिसूचकहरू विश्लेषण गरी भावी दिशाका लागि प्रभावकारी नीति र कार्यक्रमको बहस सिर्जना गर्न प्राप्त परिसूचक सबैभन्दा भरपर्दो र महìवपूर्ण आधार हो । चालू आर्थिक वर्षका लागि गएको जेठमा ल्याइएको अध्यादेश बजेट परिमार्जन भइरहेको सन्दर्भमा प्राप्त परिसूचकको बहस झनै महत्त्वपूर्ण छ ।

सम्बन्धित सामग्री

आधा पनि पूरा भएन आर्थिक वृद्धिको लक्ष्य

मुलुकमा पछिल्लो राजनीतिक परिवर्तनपछि उच्च आर्थिक वृद्धिको लक्ष्यसहित सरकारले १५औं पञ्चवर्षीय योजना तयार गरे पनि उपलब्धि भने निकै कमजोर देखिएको छ।...

६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा हुँदैन : पूर्वअर्थमन्त्री खतिवडा

काठमाडौं : पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षमा लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा हुन नसक्ने बताएका छन्।बुधबार नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको ‘पोष्ट–बजेट डिस्कसन’ कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री डा. खतिवडाले यस्तो बताएका हुन्।उनले बजेटमा सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य आन्तरिक स्रोतको कारण पुग्न नसक्ने बताएका हुन्। उनले सरकारको आन्तरिक स्रोत नै कमजोर रहेको बताए। उनले १५औं योजनाको अन्तिम भएकाले सरक

चीनको आर्थिक वृद्धिको लक्ष्य ५ प्रतिशत

चीनले यो वर्षको आर्थिक वृद्धिको लक्ष्य पाँच प्रतिशत निर्धारण गरेको छ । अर्थतन्त्रको पुनरुत्थान गर्दै उपभोक्तालाई राहत दिने विषयलाई अर्थतन्त्रको केन्द्रमा राखिएको छ ।  चीनको राष्ट्रिय व्यवस्थापिकाको चलिरहेकेा बैठकमा प्रस्तुत बजेटको मस्यौदा प्रतिवेदनमा व्यापार विस्तार र विविधीकरणमा विशेष जोड दिइएको छ । प्रधानमन्त्री ली खछ्याङले यो वर्षको आर्थिक वृद्धिदरको लक्ष्य पाँच प्रतिशतको हाराहारीमा राखिएको बताउँदै कोरोना महामारीका कारण तीन प्रतिशतमा झरेको अघिल्लो वर्षको आर्थिक वृद्धिलाई बढाउन उद्यमी व्यवसायीलाई उत्प्रेरित गर्नुभएको छ । सन् ...

बजेटले लिएको ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य चुनौतीपूर्ण : राष्ट्र बैंक

चालु आर्थिक वर्ष २०७९/८० को बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न चुनौतीपूर्ण हुने नेपाल राष्ट्र बैंकले औंल्याएको छ। सरकारले चालु आवमा ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको...

मौद्रिक नीति– ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य, मुद्रास्फीति ७ प्रतिशत

केन्द्रीय बैंकले नेपाल सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग गर्ने गरी चालू आर्थिक वर्षको मौद्रिक नीति ल्याएको छ । गर्भनर महाप्रसाद अधिकारीले चालू वर्षको मौद्रिक नीति नेपाल सरकारले बजेटमार्फत लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नेगरी ल्याइएको बताए ।उनले मौद्रिक नीतिको घोषणा गर्दै भने, ‘चालू आर्थिक वर्षमा नेपाल सरकारले बजेटमार्फत ८ प्रतिशतको आर्थिक वृद्धि र ७ प्रतिशतमा मुद्रास्फीति राख्ने लक्ष्य लिएको छ ।’ यो लक्ष्यलाई सहयोग गर्नेगरी चालू वर्षको मौद्रिक न

८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ । आज प्रतिनिधिसभामा बजेट प्रस्तुत गर्दै सरकारकातर्फबाट अर्थमन्त्री जनार्दन शर्माले ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएका जानकारी दिएका हुन् ।उनले कृषि उत्पादनमा केन्द्रीत बजेटले आर्थिक वृद्धिमा सहयोग पुग्ने बताए । यस्तै, उत्पादनमूलक उद्योग संरक्षण र प्रोत्साहनमा लिएको लक्ष्यले समेत उच्च अंकको आर्थिक वृद्धि हुने लक्ष्य लिएको छ । उनले कृषि उत्पादनमा केन्द्रीत बजेटले आर्थिक वृद्धिमा सहयोग पुग्ने बताए । यस्तै, उत्पादनमूलक

चीनको आर्थिक वृद्धिको लक्ष्य दशकयताकै न्यून

एजेन्सी, २६ फागुन। चीनले दशकयताकै सबैभन्दा न्यून आर्थिक वृद्धिको लक्ष्य राखेको छ। प्रधानमन्त्री ली खच्याङले कोरोना भाइरसको पृष्ठभूमि, सुस्त अर्थतन्त्र र युक्रेनमा भइरहेको रुसी युद्ध गम्भीर र अनिश्चितता तर्फ बढ्दै गएको चेतावनी दिएसँगै आर्थिक वृद्धिको लक्ष्य न्युन राखेको जनाइएको छ । प्रधानमन्त्री लीले शनिबार बेइजिङको ग्रेट हल अफ द पिपुलमा नेसनल पिपुल्स कंग्रेसका करिब तीन […]

आर्थिक वृद्धिको लक्ष्य हासिल हुन्छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले कोरोनाको प्रभाव कम हुँदै गएकाले चालु आर्थिक वर्ष २०७८/७९ मा राखेको आर्थिक वृद्धिको लक्ष्य हासिल हुने बताएका छन् । सरकारले चालु आवमा सात प्रतिशतको आर्थिक वृद्धि हुने लक्ष्य राखेको छ । अर्थ मन्त्रालयमा आज चालु आवको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री शर्माले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको असर क्रमशः […]

आर्थिक वृद्धिको लक्ष्य हासिल हुन्छ : अर्थमन्त्री

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले कोरोनाको प्रभाव कम हुँदै गएकाले चालु आर्थिक वर्ष २०७८/७९ मा राखेको आर्थिक वृद्धिको लक्ष्य हासिल हुने बताएका छन् । सरकारले चालु आवमा सात प्रतिशतको आर्थिक वृद्धि हुने लक्ष्य राखेको छ । अर्थमन्त्रालयमा आज चालु आवको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री शर्माले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको असर क्रमशः निस्तेज हुँदै […]

सरकार आर्थिक वृद्धिको यात्रातर्फ अघि बढेको छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक स्थायित्व भएसँगै सरकार आर्थिक वृद्धिको यात्रातर्फ अघि बढेकाे बताएका छन्। बुधबार लगानी बोर्ड नेपालको १० औँ वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले कोरोना महामारीले पर्याप्त लगानीको वातावरण बन्न नसकेको बताएका हुन्। विषम परिस्थितिमा लगानी बोर्डले लगानी भित्र्याउने उल्लेख्य गर्दै भने, ‘राजनीतिक स्थायित्व भएसँगै आर्थिक वृद्धिको यात्रातर्फ सरकार अघि बढेको छ। राष्ट्रिय प्राथमिकता प्राप्त परियोजनामा निजी क्षेत्रलाई समावेश गरा