चीनको आर्थिक वृद्धिको लक्ष्य दशकयताकै न्यून

एजेन्सी, २६ फागुन। चीनले दशकयताकै सबैभन्दा न्यून आर्थिक वृद्धिको लक्ष्य राखेको छ। प्रधानमन्त्री ली खच्याङले कोरोना भाइरसको पृष्ठभूमि, सुस्त अर्थतन्त्र र युक्रेनमा भइरहेको रुसी युद्ध गम्भीर र अनिश्चितता तर्फ बढ्दै गएको चेतावनी दिएसँगै आर्थिक वृद्धिको लक्ष्य न्युन राखेको जनाइएको छ । प्रधानमन्त्री लीले शनिबार बेइजिङको ग्रेट हल अफ द पिपुलमा नेसनल पिपुल्स कंग्रेसका करिब तीन […]

सम्बन्धित सामग्री

आधा पनि पूरा भएन आर्थिक वृद्धिको लक्ष्य

मुलुकमा पछिल्लो राजनीतिक परिवर्तनपछि उच्च आर्थिक वृद्धिको लक्ष्यसहित सरकारले १५औं पञ्चवर्षीय योजना तयार गरे पनि उपलब्धि भने निकै कमजोर देखिएको छ।...

धरानले राजश्व वृद्धिको लागि विज्ञलाई सम्भाव्यता अध्ययन गराउने

आन्तरिक आय वृद्धिको लागि धरान उपमहानगरपालिकाले सम्भाव्यता अध्ययन गराउने निर्णय गरेको छ।

कस्मेटिक सामग्रीमा लगाइएको अन्तशुल्क कर वृद्धिको विरोध

काठमाडौँ – नेपाल कस्मेटिक व्यवसायी संघले कस्मेटिक सामग्रीमा लगाइएको अन्तशुल्क कर वृद्धिको भत्सर्ना गर्दै खारेजको माग गरेको छ । संघका अध्यक्ष ऋषिकेश तिमल्सिनाले विज्ञप्ती जारी गर्दै राज्यले अझै पनि कस्मेटिक व्यवसायीलाई महत्व नदिई दोस्रो दर्जाको नागरिकझै व्यवहार गर्दै आएको भन्दै कस्मेटिक सामग्रीमा लगाइएको अन्तशुल्क कर वृद्धिको भत्सर्ना गरेका हुन् । कस्मेटिक सामग्री विलासिताको सामान मात्र […]

८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ । आज प्रतिनिधिसभामा बजेट प्रस्तुत गर्दै सरकारकातर्फबाट अर्थमन्त्री जनार्दन शर्माले ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएका जानकारी दिएका हुन् ।उनले कृषि उत्पादनमा केन्द्रीत बजेटले आर्थिक वृद्धिमा सहयोग पुग्ने बताए । यस्तै, उत्पादनमूलक उद्योग संरक्षण र प्रोत्साहनमा लिएको लक्ष्यले समेत उच्च अंकको आर्थिक वृद्धि हुने लक्ष्य लिएको छ । उनले कृषि उत्पादनमा केन्द्रीत बजेटले आर्थिक वृद्धिमा सहयोग पुग्ने बताए । यस्तै, उत्पादनमूलक

दाङमा मूल्य वृद्धिको विरोधमा अनशन

१५ जेठ, दाङ । मूल्य वृद्धिको विरोधमा दाङमा तीन दिनदेखि दुई युवा अनशन बसेका छन् । पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा गरिएको मूल्य वृद्धिको विरोधमा लमही बसपार्क नजिकै दुई जना युवा अनशन बसेका हुन् । अनशन बस्ने लमही नगरपालिका-५ का डिल्लीराज खनाल र वडानम्बर ४ का बाबु रोका मगर हुन् । डिल्लीराज खनालले सरकारले […]

निक्षेपमा ब्याज दर वृद्धिको निर्णय स्थगन गर्न महासंघको ध्यानकर्षण

नेपाल उद्योग वाणिज्य महासंघले  निक्षेपमा ब्याज वृद्धिको निर्णय तत्काल स्थगन गर्न आग्रह गरेको छ । नेपाल बैंकर्स संघ निक्षेपको व्याजदरमा वृद्धि गर्ने निर्णय सार्वजनकि भए लगत्तै महासंघले  कडा आपत्ति जनाउँदै...

इन्धनको मूल्य वृद्धिको विरोध

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ ।बिहीबार अनेरास्ववियूले काठमाडौं प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस अगाडी मूल्य वृद्धिको विरोधमा प्रधानमन्त्री देउवाको पुत्ला दहन गरेको हो । अनेरास्ववियुले तत्काल पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन मागसमेत गरेको छ । अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेले मूल्यवृद्धि […]

प्रहरीको रासन वृद्धिको निर्णय कार्यान्वयन

काठमाडौं : नेपाल प्रहरी र सशस्त्र प्रहरीको १५ प्रतिशत रासन वृद्धिसम्बन्धी निर्णय लागू हुने भएको छ।प्रतिस्थापन विधेयकमार्फत बजेट व्यवस्था गरिएपछि अर्थमन्त्री जनार्दन शर्माले सोमबार रासन वृद्धिसम्बन्धी फाइल सदर गरेका छन्। यसअघि रासन वृद्धिको घोषणा गरिएको भएपनि आवश्यक पर्ने बजेट विनियोजन नगरिएकाले १५ प्रतिशत रासन वृद्धिको निर्णय कार्यान्वयन हुन सकेको थिएन।नयाँ दर रेट अनुसारको १५ प्रतिशत रासन वृद्धिपछि एक वर्षमा एक अर्ब १७ करोड बराबर दायित्व थप हुने भएको छ। पूर्ववर्ती सरकारले बजेट व्यवस्था नगरी रासन

सरकार आर्थिक वृद्धिको यात्रातर्फ अघि बढेको छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक स्थायित्व भएसँगै सरकार आर्थिक वृद्धिको यात्रातर्फ अघि बढेकाे बताएका छन्। बुधबार लगानी बोर्ड नेपालको १० औँ वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले कोरोना महामारीले पर्याप्त लगानीको वातावरण बन्न नसकेको बताएका हुन्। विषम परिस्थितिमा लगानी बोर्डले लगानी भित्र्याउने उल्लेख्य गर्दै भने, ‘राजनीतिक स्थायित्व भएसँगै आर्थिक वृद्धिको यात्रातर्फ सरकार अघि बढेको छ। राष्ट्रिय प्राथमिकता प्राप्त परियोजनामा निजी क्षेत्रलाई समावेश गरा

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा थानकोट डिपोमा विद्यार्थीको धर्ना

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै आएको पाँच विद्यार्थी सङ्गठनले नेपाल आयल निगम अन्तर्गत रहेको थानकोट डिपोमा धर्ना दिएका छन् । मूल्य वृद्धिको विरोध गर्दै आएका विद्यार्थी सङ्गठनले आज देशभरका पेट्रोल पम्प बन्द गर्दै ढुवानीमा अवरोध गर्न डिपोमा धर्ना दिएका हुन् । नेविसङ्घ, अखिल क्रान्तिकारी, अनेरास्ववियू (माधव नेपाल समूह), समाजवादी विद्यार्थी युनियन (उपेन्द्र […]