कांग्रेस महोत्तरीको चेतावनी: जिल्ला अधिवेशन गरे भोक हडताल गर्ने

काठमाडौँ, २० पुस: नेपाली कांग्रेस महोत्तरीले २७ पुसमा निर्धारण गरेको जिल्ला अधिबेशन अस्वीकार गरेको छ । क्षेत्र नम्बर ३ को अधिवेशन नै नसकी सुनियोजित ढंगबाट अधिवेशनको मिति निर्धारण गरेको भन्दै कांग्रेस महोत्तरीले आपत्ती जनाएको हो । कांग्रेस महोत्तरीले मंगलबार केन्द्रलाई ध्यानाकर्षणसहितको पत्र समेत पठाएको छ । पत्रमा क्रियाशील सदस्य तथा अधिवेशनमा भाग लिने साथीहरुलाई पाखा […]

सम्बन्धित सामग्री

कांग्रेस कार्यालयमा भोक हडताल

महोत्तरीमा कांग्रेसको क्षेत्रीय अधिवेशन नगरी जिल्ला अधिवेशन गर्न लागिएको भन्दै भोक हडताल सुरु भएको छ । विवादपछि क्षेत्र नम्बर ३ को अधिवेशन स्थगित छ ।

महोत्तरी काँग्रेसमा विवाद : भोक हडताल सुरु

नेपाली काँग्रेस महोत्तरीले २७ पुसमा निर्धारण गरेको जिल्ला अधिवेशन अस्वीकार गर्दै आजदेखि भोक हडताल थालेको छ । महोत्तरीको क्षेत्र नम्बर ३ को अधिवेशन नै नसकी जिल्ला अधिवेशनको मिति निर्धारण गरेको भन्दै महोत्तरी काँग्रेसले आपत्ति जनाउँदै बुधबारदेखि भोक हडताल थालेको हो  ।महोत्तरी काँग्रेसले मंगलबार केन्द्रलाई ध्यानाकर्षण पत्रसमेत पठाएको जनाएको छ । महोत्तरी काँग्रेसका कार्यवाहक अध्यक्ष शम्भु नारायण पाठकले सो पत्रमा क्रियाशील सदस्य तथा अधिवेशनमा भाग लिनेहरूलाई पाखा लगाइ जिल्ला अधिवेशनको म