दक्षिण एसियाली महिला बास्केटबल : भारतले नाम फिर्ता लिँदा नेपाललाई सहज

६ असोज, काठमाडौं । सेप्टेम्बर २५ देखि २९ सम्म माल्दिभ्समा आयोजना हुने दक्षिण एसियाली महिला बास्केटबल (साबा) च्याम्पियनसिपबाट भारतले नाम फिर्ता लिएको छ । भारतले अन्तिम समयमा आएर नाम फिर्ता लिएपछि अब च्याम्पियनसिपमा जम्मा चार टिमले मात्र प्रतिस्पर्धा गर्ने छन् । सुरुमा दक्षिण एसियाका पाकिस्तान बाहेक ६ टिमले प्रतिस्पर्धा गर्ने तय थियो । तर अहिले […]

सम्बन्धित सामग्री

साबा महिला बास्केटबल : नेपालले आज माल्दिभ्ससँग खेल्दै

काठमाडौं । दक्षिण एसियाली महिला बास्केटबल (साबा) च्याम्पियनसिपमा नेपालले आज आयोजक माल्दिभ्ससँग खेल्दैछ । नेपाल र माल्दिभ्सबीचको खेल राति सवा ८ बजे सुरु हुनेछ । सदिना श्रेष्ठको कप्तानीमा रहेको नेपाल प्रतियोगितामा सुखद सुरुआत गर्ने योजनामा छ । तर, घरेलु प्रतिद्वन्दीविरुद्ध नेपाललाई जित निकाल्न सहज भने हुने छैन । नेपाली टोलीमा कप्तान सदिनासँगै एलिना गुरुङ, एलिशा […]

दक्षिण एसियाली महिला बास्केटबलको खेल तालिका सार्वजनिक

काठमाडौं । माल्दिभ्समा हुने दक्षिण एसियाली महिला बास्केटबल (साबा) च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सको सामना गर्ने भएको छ । आयोजक माल्दिभ्स बास्केटबल एसोसियसनले बिहीबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो प्रतिद्वन्दी घरेलु टोलीलाई पाएको हो । नेपाल र माल्दिभ्सबीचको खेल आइतबार हुने छ । यस्तै, नेपालले दोस्रो खेलमा श्रीलंकासँग मंगलबार र अन्तिम खेलमा […]

पहिलो उपाधिको लक्ष्यसहित ३ वर्षपछि अन्तर्राष्ट्रिय कोर्टमा उत्रने तयारी

७ भदौ, काठमाडौं । सन् २०१६ मा नेपालमा पहिलो संस्करणको दक्षिण एसियाली महिला बास्केटबल (साबा) च्याम्पियनसिप आयोजना भएको थियो । त्यतिबेला बलियो टिम भारतले सहभागिता नजनाए पनि नेपाल श्रीलंकासँग पराजित हुँदै उपविजेता बन्यो । पाँच टिम सहभागी राउण्ड रोविन लिगका आधारमा खेलाइएको प्रतियोगितामा नेपालले बंगलादेश, माल्दिभ्स र भुटानलाई हराएको थियो । सन् २०१९ डिसेम्बरमा नेपालमै आयोजना […]