पहिलो उपाधिको लक्ष्यसहित ३ वर्षपछि अन्तर्राष्ट्रिय कोर्टमा उत्रने तयारी

७ भदौ, काठमाडौं । सन् २०१६ मा नेपालमा पहिलो संस्करणको दक्षिण एसियाली महिला बास्केटबल (साबा) च्याम्पियनसिप आयोजना भएको थियो । त्यतिबेला बलियो टिम भारतले सहभागिता नजनाए पनि नेपाल श्रीलंकासँग पराजित हुँदै उपविजेता बन्यो । पाँच टिम सहभागी राउण्ड रोविन लिगका आधारमा खेलाइएको प्रतियोगितामा नेपालले बंगलादेश, माल्दिभ्स र भुटानलाई हराएको थियो । सन् २०१९ डिसेम्बरमा नेपालमै आयोजना […]