दक्षिण एसियाली महिला बास्केटबलको खेल तालिका सार्वजनिक

काठमाडौं । माल्दिभ्समा हुने दक्षिण एसियाली महिला बास्केटबल (साबा) च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सको सामना गर्ने भएको छ । आयोजक माल्दिभ्स बास्केटबल एसोसियसनले बिहीबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो प्रतिद्वन्दी घरेलु टोलीलाई पाएको हो । नेपाल र माल्दिभ्सबीचको खेल आइतबार हुने छ । यस्तै, नेपालले दोस्रो खेलमा श्रीलंकासँग मंगलबार र अन्तिम खेलमा […]