आजदेखि शैक्षिक संस्था, सिनेमा हल र रात्रिकालीन व्यवसाय सञ्चालन हुने

काठमाडौँ - कोभिड–१९को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था, सिनेमा हलहरू, रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बारलगायत व्यवसाय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै आजदेखि सञ्चालन हुँदैछन् । कोभिड–१९स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को सिफारिसअनुसार डान्सबार, दोहोरी, नाचघर…

सम्बन्धित सामग्री

शैक्षिक संस्था, रात्रिकालीन व्यवसाय सञ्चालन हुँदै

काठमाडौं । कोभिड–१९ को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था, रात्रिकालीन व्यवसाय रेस्टुराँ, डान्स बारलगायत व्यवसाय स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै सोमवारदेखि सञ्चालन हुने भएका छन् ।  कोभिड–१९ स्वास्थ्य संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को सिफारिस अनुसार डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुट्सल, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी सञ्चालन हुन लागेका हुन् । रासस

आजदेखि रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाइने

काठमाडौं, १ फागुन । कोरोना भाइरसको तेस्रो लहरको कारण गत माघ ७ गतेदेखि बन्द गरिएका रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बार, सिनेमा हललगायत व्यवसाय आजबाट खुल्ला गर्न अनुमति दिइएको छ । आजबाट डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुट्सल, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी आजदेखि […]

एकमहिना पछि हट्यो स्मार्ट लकडाउन, सबै क्षेत्र खुले

काठमाडौँ– एक महिनादेखिको स्मार्ट लकडाउन आजदेखि हटेको छ। कोभिड–१९को तेस्रो लहरको जोखिम बढेसँगै जारी गरिएको बन्दाबन्दी खुलेसँगै आजदेखि शैक्षिक संस्थादेखि रात्रिकालीन व्यवसायसम्म सञ्चालनमा आउने भएको छ। रेस्टुरेन्ट, डान्स बारलगायत व्यवसाय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै आजदेखि सञ्चालन हुनेछन् । डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा […]

आजदेखि शैक्षिक संस्था, सिनेमा हल र रात्रिकालीन व्यवसाय सञ्चालन हुने

काठमाडौँ - कोभिड–१९को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था, सिनेमा हलहरू, रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बारलगायत व्यवसाय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै आजदेखि सञ्चालन हुँदैछन् । कोभिड–१९स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को सिफारिसअनुसार डान्सबार, दोहोरी, नाचघर…

भोलिदेखि शैक्षिक संस्था, रात्रिकालीन व्यवसाय सञ्चालन हुँदै

काठमाडौँ । कोभिड–१९को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था, रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बारलगायत व्यवसाय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै भोलिदेखि सञ्चालन हुँदैछन् । कोभिड–१९स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी०को सिफारिस अनुसार डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुट्सल, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड […]

फागुन १ गतेदेखि सिनेमा हलसहित रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिइने

काठमाडौं । फागुन १ गतेदेखि सिनेमा हल सञ्चालन गर्न पाइने भएको छ ।  आइतबार बसेको प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सिनेमा हल, जिम खाना, डान्सबार, दोहोरी साँझसहित रात्रिकालीन व्यवसाय खोल्न दिने निर्णय गरेको हो । तर, राति १० बजेपछि भने यस्ता व्यवसाय सञ्चालन गर्न नपाइने प्रशासनले जनाएको छ । व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको अनिवार्य पालना...

सिनेमा हल माघ १५ गतेसम्म बन्द गर्ने सरकारको निर्णय

मन्त्रिपरिषद्‌को बैठकले माघ १५ गते सम्मका लागि फिल्म हल र रात्रिकालीन व्यवसाय बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।

सिनेमा हल र रात्रिकालीन व्यवसाय माघ १५ गतेसम्म बन्द गर्ने सरकारको निर्णय

सरकारले कोरोनाको तेस्रो लहर रोकथाम गर्न एक महिने आदेश जारी गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले ‘कोभिड १९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण आदेश २०७८’ जारी गरेको हो ।

स्वास्थ्य सतर्कतासँगै शैक्षिक गतिविधि

जहाँं भीड, त्यहाँं कोभिड भन्दै कोभिड–१९ को उकालो मानचित्रलाई मध्यनजर गरी सरकारले स्वास्थ्य मापदण्ड पालनासँगै भीडभाड नियन्त्रणमा मुख्य ध्यान केन्द्रित गर्दै छ । सबैले मापदण्ड पालना गरे लकडाउनको अवस्थासम्म पुग्न नपर्ने आँकलन गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरेको छ । रात्रिकालीन व्यवसाय तथा रेस्टुरेन्टहरू राति नौ बजेपछि कडाइसाथ बन्द गर्न तथा सङ्क्रमणको अवस्था हेरी ठूला सहरमा पाँच सयभन्दा बढी र साना सहरमा एक सयभन्दा बढी सक्रिय सङ्क्रमित देखिएमा आवागमन व्यवस्थित गर्न, स्कुल, कलेज, पार्टी प्यालेस, सिनेमा हल, भेटघाट, जुलुस सबै बन्द गर्न मन्त्रालयको सिफारिसपछि सीसीएमसीले तीन साता विद्यालय बन्द गर्ने सिफारिस क्याबिनेटमा पठाएको छ । यसप्रति प्याब्सनले आपत्ति जनाइसकेको छ । गतवर्ष जस्तै सबैतिर एउटै रणनीति लगाउने भूल नगरी भीड हुने सहर र नहुने सहरमा फरक–फरक रणनीति अपनाउने नीति लिइँदै छ ।