रिलिज अघि तीन शहरमा गोर्खा वारियरको प्रिमियर

काठमाडौं । ऐतिहाँसिक अन्तर्राष्ट्रिय नेपाली चलचित्र गोर्खा वारियरको रिलिज अघि नेपालका तीन शहरमा रेड कार्पेट प्रिमियर गरिने भएको छ । यही ११ फागुनबाट देशव्यापी रिलिज हुने यो चलचित्रको रिलिज अघि नेपालका तीन शहरमा प्रिमियर गर्न लागिएको निर्देशक मिलन चाम्सले राजधानीलाई जानकारी गराए । ‘गोर्खा वारियरको बेलायतमा हलिउड फिल्मको प्रिमियर केन्द्र मानिएको लिसेस्ट स्क्वायर लन्डनको प्रतिष्ठित […] The post रिलिज अघि तीन शहरमा गोर्खा वारियरको प्रिमियर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

रिलिज अघि नै आदिपुरुषले कमायो ४३२ करोड

मुम्बई ।  प्रभास, कृति सेनन र सैफ अलि खानको प्रतीक्षित फिल्म ‘आदिपुरुष’ रिलिजको अन्तिम तयारीमा छ । फिल्मको टिजर र गीतले फिल्मप्रति दर्शकलाई कौतुहलता बढाइरहेको छ । फिल्मका निर्माताले रिलिज अघि नै कुल बजेटमध्ये ८५ प्रतिशत रकम उठाइ सकेका छन् । अर्थात् फिल्मले रिलिज अघि नै ४ सय ३२ करोड सुरक्षित गरिसकेको छ । करिब […]

रिलिज अघि नै 'दृश्यम २' को ३५ हजार टिकट बिक्री

बलिउड अभिनेता अजय देवगन अभिनित फिल्म 'दृश्यम २' यतिखेर चर्चामा छ। आउँदो शुक्रवारदेखि प्रदर्शन हुने यस फिल्मलाई लिएर दर्शकहरु निकै उत्साहित छन्। ट्रेलर रिलिजपछि दर्शकको चासो देखेर निर्माताले २ अक्टोबरदेखि फिल्मको अग्रिम बुकिङ खुला गरेको थियो। यसैबिच, रिलिज अगावै ‘दृश्यम २’ ले राम्रो व्यापार गर्ने संकेत देखाएको छ। फिल्मले अग्रिम…

रिलिज अघि नै अल्लु अर्जुनको ‘पुष्पा २’ ले तोड्यो ‘आरआरआर’को रेकर्ड !

दक्षिण भारतीय फिल्म ‘पुष्पा द राइज’ को सिक्वेल ‘पुष्पा द रुल’ लाई लिएर फ्यानहरु उत्साहित छन्। यसैबिच, अल्लू अर्जुन र रश्मिका मन्डनाको मुख्य भूमिका रहेको ‘पुष्पा द रुल’ को विदेश थिएटर राइट्सलाई लिएर नयाँ खबर बाहिरिएको छ। निर्माताहरुले पुष्पाको सिक्वेलको विदेशी थिएटर राइट्स बिक्रीका लागि मंहगो मूल्य तोकेका छन्। फिल्मका निर्माताले विदेशी…

शाहरुख अभिनित फिल्म ‘जवान’ले रिलिज अघि नै कमायो २५० करोड

एजेन्सी । भारतीय अभिनेता शाहरुख खान अभिनित फिल्म ‘जवान’ले रिलिज अघि नै २ सय ५० करोड भारतीय रुपैयाँ कमाएको छ । पछिल्लो समय शाहरुख फिल्मलाई लिएर निकै चर्चामा छन् । भारतीय सञ्चार माध्यमका अनुसार फिल्मको ओटीटी र स्याटेलाइट २ सय ५० करोड भारतीय रुपैयाँमा बेचेको बताइएको छ । जसले फिल्मले रिलिज अगावै राम्रो कमाई गरेको […]

रिलिज अघि नै अक्षय कुमारको फिल्म बिवादमा

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारद्वारा अभिनित फिल्म ‘पुथ्वीराज’ रिलिज हुनु अघि नै बिवादमा तानिएको छ । बिवाद अरु कुरामा नभएर फिल्मको नाममा आएको हो । हालै गुर्जर महासभाले पृथ्वीराज चौहान राजपूत नभइ गुर्जर राजा भएको दावी गरेको थियो । त्यसपछि राजपूतको प्रतिनिधि करणी सेनाले यसबाट आक्रोसित भई फिल्मको नाम परिर्वतन गर्न निर्मातासँग माग गरेका […]

रिलिज अघि नै कपिल देवको बायोपिक '८३' को टिकट ब्रिकी, हालसम्म १० करोडको कारोवार

बलिउड अभिनेता रणवीर सिंहको मुख्य भूमिका रहेको फिल्म '८३' डिसेम्बर २६ बाट सिनेमाघरमा प्रदर्शन हुँदैछ। कपिल देवको बायोपिकमा आधारित यस फिल्मले रिलिज अघि नै १० करोड कमाएको छ। बक्स अफिस इन्डियाका अनुसार यस फिल्मले अग्रिम बुकिङबाट १० करोड कमाएको हो। फिल्मसँग भारतीय क्रिकेट फ्यानहरुको भावना जोडिएकोले पनि मल्टिप्लेक्सको एड्भान्स बुकिङ भएको र  १५ हजार…

रिलिज अघि नै आरआरआर ४ सय ७५ करोडमा बिक्री : RajdhaniDaily.com

RajdhaniDaily.com | मुम्बई । बाहुबलीको सफलता पछि दक्षिण भारतीय निर्देशक एसएस राजामौलीको नयाँ फिल्म आरआरआरको अहिले विश्वव्यापी प्रतीक्षा छ । यो फिल्मले रिलिज अघि बसैभन्दा -

रिलिज अघि नै विवादमा फस्यो ‘फ्यामिल म्यान २’, निशानमा समान्था

एजेन्सी। हालै मात्र टे«लर सार्वजनिक भएको मनोज बाजपेयी स्टारर वेब सीरीज ‘फ्यामिल म्यान २’ विवादमा फसेको छ। सामाजिक सञ्जालमा यस वेब सीरीजलाई प्रतिबन्ध गर्न माग गरिएको छ। मुख्य भूमिकामा रहेकी दक्षिण भारतकी नायिका समान्था अक्किनेनीले एक दक्षिण भारतीयको रुपमा अभिनय गरेकी छिन्। आलोचकहरुका अनुसार सीरीजमा समान्थाको अभिनय तामिलहरुको विरुद्धमा भएको र तामिल राज्यका मानिसलाई आतंकवादी देखाउन खोजेको आरोप लगाएका छन्।

रिलिज अघि नै विवादमा फस्यो ‘फ्यामिल म्यान २’, निशानमा समान्था

एजेन्सी। हालै मात्र टे«लर सार्वजनिक भएको मनोज बाजपेयी स्टारर वेब सीरीज ‘फ्यामिल म्यान २’ विवादमा फसेको छ। सामाजिक सञ्जालमा यस वेब सीरीजलाई प्रतिबन्ध गर्न माग गरिएको छ। मुख्य भूमिकामा रहेकी दक्षिण भारतकी नायिका समान्था अक्किनेनीले एक दक्षिण भारतीयको रुपमा अभिनय गरेकी छिन्। आलोचकहरुका अनुसार सीरीजमा समान्थाको अभिनय तामिलहरुको विरुद्धमा भएको र तामिल राज्यका मानिसलाई आतंकवादी देखाउन खोजेको आरोप लगाएका छन्।