रिलिज अघि नै अल्लु अर्जुनको ‘पुष्पा २’ ले तोड्यो ‘आरआरआर’को रेकर्ड !

दक्षिण भारतीय फिल्म ‘पुष्पा द राइज’ को सिक्वेल ‘पुष्पा द रुल’ लाई लिएर फ्यानहरु उत्साहित छन्। यसैबिच, अल्लू अर्जुन र रश्मिका मन्डनाको मुख्य भूमिका रहेको ‘पुष्पा द रुल’ को विदेश थिएटर राइट्सलाई लिएर नयाँ खबर बाहिरिएको छ। निर्माताहरुले पुष्पाको सिक्वेलको विदेशी थिएटर राइट्स बिक्रीका लागि मंहगो मूल्य तोकेका छन्। फिल्मका निर्माताले विदेशी…