बञ्चरेडाँडामा मन्त्री मानन्धरको छड्के, काम रोक्नेलाई कारबाहीको तयारी

काठमाडौं : काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि निर्माणधिन बञ्चरे डाँडा स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माणमा फेरि अवरोध आएपछि सहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले निर्माण स्थलको फेरि छड्के अनुगमन गरेका छन्।  उपत्यकाको फोहर व्यवस्थापनमा कोषेढुंगा मानिएको नुवाकोट र धादिङको सीमानामा पर्ने बञ्चरेडाँडामा ...

सम्बन्धित सामग्री

बागमतीमा एमालेका जगन्नाथ थपलिया मन्त्री बन्दै, आजै शपथको तयारी

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले एमालेका जगन्नाथ थपलियालाई मन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। यसअघि मुख्यमन्त्री जम्कट्टेलले हाम्रो नेपाली पार्टीका शैलेन्द्र बज्राचार्यलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्री नियुक्त गरेका थिए। मुख्यमन्त्री...

मधेस प्रदेशमा पनि मन्त्री हटाउने तयारी

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का चार जना मन्त्रीलाई बर्खास्त गरेपछि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारमा रहेका कांग्रेस, माओवादी र एकीकृत समाजवादीका मन्त्री हटाउने तयारी गर्नुभएको छ । सत्ता गठबन्धनमा रहेको जसपाले चुनावमा एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले जसपाका चार मन्त्रीलाई हिजो हटाउनुभएको थियो । त्यसको जवाफमा मधेस सरकारमा सहभागी कांग्रेस, माओवादी र एकीकृत समाजवादीका मन्त्री हटाउन लागिएको हो । मुख्यमन्त्री राउतले ती दलबाट सरकारमा सहभागी म...

मन्त्री हेरफेर गर्ने जसपा संस्थापन पक्षको तयारी

१४ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संस्थापन पक्षले मन्त्री हेरफेर गर्ने तयारी गरेको छ । असन्तुष्ट डा. बाबुराम भट्टराई अलग हुने तयारी गरिरहेका बेला अध्यक्ष उपेन्द्र यादव पक्षले भने मन्त्री हरफेरको तयारी गरेको हो । अध्यक्ष यादवले सोमबार साँझ कार्यकारिणी समिति सदस्यहरुको अनौपचारिक छलफल बोलाएका थिए । त्यो भेलामा ३४ मध्ये २० जना […]

मन्त्री फेरबदलका लागि एकीकृत समाजवादी तयारी अवस्थामा, होला त आजै नियुक्ती?

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले आफ्नो पार्टीको तर्फबाट मन्त्री फेरबदल गर्न तयारी अवस्थामा रहेको जनाएको छ। हाल सरकारमा सहभागी रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीलाई आजै नियुक्त गर्ने तयारी भइरहेको एकीकृत समाजवादीका एक नेताले जनाए। यसअघि मन्त्री भएका विरोध खतिवडा,रामकुमारी झाक्री, प्रेम आले र किसान श्रेष्ठलाई मन्त्रिपरिषदबाट फिर्ता बोलाएपछि उनीहरुको स्थानमा आजै नयाँलाई मन्त्रीमा नियुक्तिको तयारी…

भोलिसम्म मन्त्री फिर्ता बोलाउने नेकपा एसको तयारी

नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँलाई सिफारिस गर्ने तयारी गरेको छ। बिहीबार दिउँसो बसेको पार्टीको सचिवालय बैठकले भोलिसम्म सरकारमा रहेका आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको...

गण्डकीमा गैरसांसदलाई मन्त्री बनाउने तयारी

४ चैत, पोखरा । गण्डकी प्रदेशसभामा आफ्ना एक जना पनि सांसद नभएपछि नेकपा एकीकृत समाजवादीले गैरसांसदलाई मन्त्री बनाउने तयारी गरेको छ । नेकपा एमाले नेतृत्वको सरकार बिस्थापित गर्दै सत्तारुढ ५ दलीय गठबन्धनबाट केन्द्रदेखि प्रदेशसम्म नयाँ सरकार बन्दा ६ वटा प्रदेशमा नेकपा एकीकृत समाजवादीको प्रतिनिधित्व छ । तर, गण्डकी प्रदेश सरकारमा एकीकृत समाजवादीको एक जना पनि […]

ओमिक्रोन नियन्त्रणका लागि प्रदेश सरकार तयारी अवस्थामा छ: मन्त्री यादव

विराटनगर प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ नियन्त्रणका लागि प्रदेश सरकारले तयारी अवस्थामा रहेको बताएका छन्।...

डोबाटे विश्वकर्मा विनाविभागीय मन्त्री नियुक्त, अपरान्ह ५ बजे शपथको तयारी

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् थप विस्तार गरेका छन् । जसमा सांसद डोबाटे विश्वकर्मा विनाविभागीय मन्त्री नियुक्त भएका छन् ।  डोबाटेलाई अपरान्ह ५ बजे शपथ गराउने तयारी रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।  यसअघिको मन्त्रिपरिषद् विस्तारका बेला पनि उनलाई मन्त्री बनाउने तयारी थियो । तर, अन्तिममा उनको नाम काटिएपछि दलित भएकै कारण मन्त्री नबनाएको भन्दै तीव्र आलोचना भएको थियो ।  अहिले डोबाटे मन्त्री नियुक्त भएसँगै गण्डकीको मन्त्रिपरिषद् १२ सदस्यीय भएको छ ।

खाँण र कार्कीलाई मन्त्री बनाउने कांग्रेसको तयारी

खाँणलाई गृहमन्त्री बनाउने र कार्कीलाई कानुन मन्त्री बनाउने तयारी रहेको स्रोतको दाबी छ।

चुनाव गराउन गृह मन्त्रालय तयारी अवस्थामा छ : मन्त्री अधिकारी

काठमाण्डाै – गृह मन्त्री खगराज अधिकारीले निर्धारित समयमा चुनाव गराउनका लागि गृह मन्त्रालय तयारी अवस्थामा रहेको बताउनुभएको छ । गृह मन्त्री अधिकारीले मङ्गलवार गृह मन्त्रालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै निर्धारित मितिमा चुनाव गराउनका लागि गृह मन्त्रालयले आवश्यक तयारी पूरा गरेको बताउनुभएको हो । आवश्यक सम्पूर्ण तयारी पूरा भएकाले चुनाव गर्नका लागि रोकिनुपर्ने कुनै कारण नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दुई चरणमा चुनाव गर्ने भनेको छ । त्यसमा कुन–कुन जिल्ला वा चुनाव क्षेत्र कसरी गर्ने समेत...