गण्डकीमा गैरसांसदलाई मन्त्री बनाउने तयारी

४ चैत, पोखरा । गण्डकी प्रदेशसभामा आफ्ना एक जना पनि सांसद नभएपछि नेकपा एकीकृत समाजवादीले गैरसांसदलाई मन्त्री बनाउने तयारी गरेको छ । नेकपा एमाले नेतृत्वको सरकार बिस्थापित गर्दै सत्तारुढ ५ दलीय गठबन्धनबाट केन्द्रदेखि प्रदेशसम्म नयाँ सरकार बन्दा ६ वटा प्रदेशमा नेकपा एकीकृत समाजवादीको प्रतिनिधित्व छ । तर, गण्डकी प्रदेश सरकारमा एकीकृत समाजवादीको एक जना पनि […]

सम्बन्धित सामग्री

गण्डकीमा मनाङेकाे ठाउँमा जीतप्रकाश आले मन्त्री

काठमाण्डाै – गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बाग्लुङका दीपेन्द्रबहादुर थापा, तनहुँका जीतप्रकाश आले र नेकपा माओवादी केन्द्रबाट रेशमबहादुर जुग्जाली नियुक्त गर्नुभएको हो ।नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण आजै खुवाउने तयारी गरिएकाे गण्डकी प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिनुभयो । यसअघि एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बन्ने चर्चा रहे पनि जीतप्रकाश आले मन्त्री बन्नुभए...

गण्डकीमा मन्त्री छान्नै सकस, पहिले विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री

१७ वैशाख, पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २१ वैशाखमा विश्वासको मत लिएपछि मात्र मन्त्रिरिषद विस्तारको तयारी गरेका छन् । आफ्नै पार्टी नेपाली कांग्रेसबाट आकांक्षी धेरै भएकाले पाण्डेलाई मन्त्री नियुक्त गर्न सहज छैन । ६० सदस्यीय प्रदेशसभामा २७ सदस्य रहेको कांग्रेसबाट ३ वा ४ जनामात्र मन्त्री हुनेछन् । तर आकांक्षी १० भन्दा धेरै छन् । […]

गण्डकीमा आधा कार्यकालपछि आफू मुख्यमन्त्री हुने मन्त्री चुमानको दाबी

२८ पुस, पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने तयारी गरिरहँदा नेकपा माओवादी संसदीय दलका नेता तथा बिना विभागीय मन्त्री हरिबहादुर चुमानले गण्डकीमा पनि सरकार आलोपालो नै हुने बताएका छन् । चुमानले गण्डकीमा पूरै कार्यकाल एमालेका लागि भनेर बाहिर आइरहेको सूचना गलत भएको दाबी गरेका हुन् । खगराज अधिकारीले पुस २१ गते मन्त्री […]

मन्त्री मनाङेले भने : एक रुपैयाँ छैन, कम्ती टेन्सन छ !

१५ भदौ, पोखरा । गण्डकीमा हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि अहिले प्रशिक्षण तथा खेलाडी छनोट भइरहेको छ । असोज २८ कात्तिक ३ गतेसम्म गण्डकीका विभिन्न जिल्लामा हुने भनिएको प्रतियोगिताका लागि भने न पर्याप्त बजेट छ न त तयारी नै पुग्दो छ । जिल्ला खेलकुद विकास समितिका एक पदाधिकारीका अनुसार खेल मैदानकै अभाव छ […]

ओमीक्रोन बढेपछि गण्डकीमा कडाइ, मेला-महोत्सव गर्न नपाइने

पर्वत : कोरोना भाइरस सङ्क्रमण बढ्दै जाँदा तथा ओमीक्रोन सङ्क्रमित थपिँदै गएपछि सङ्क्रमणलाई नियन्त्रणमा राख्नको लागि गण्डकी प्रदेश सरकारले कडाइ गर्ने तयारी गरेको छ।सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ओमीक्रोन नियन्त्रणका लागि आवश्यक तयारी तुरुन्तै थाल्न निर्देशन दिएपछि गण्डकी प्रदेशमा पनि कडाइ गर्ने तयारी गरिएको हो।यसका लागि सुरुवाती चरणमा सीमा नाकामा चेकजाँचलाई कडाइ गर्न तयारी गरिएको छ।गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मधु अधिकारी गुरुङसहितको बैठकमा ओमीक्रोन नियन्त्रणका लागि

गण्डकीमा डोबाटे विश्वकर्मा मन्त्री बन्दै, शपथ साँझ ५ बजे

गण्डकी प्रदेशका कांग्रेस सांसद डोबाटे विश्वकर्मा मन्त्री बन्ने भएका छन् । उनलाई आज साँझ पाँच बजे बिनाविभागीय मन्त्रीको शपथ गराउने तयारी छ ।

गण्डकीमा को–को लिँदै छन् मन्त्रीको सपथ ?

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएपछि कृष्णचन्द्र नेपाली पोखरेलले आफूसहित ५ जना मन्त्रीले सपथ ग्रहण गर्ने तयारी थालेका छन् । उनले यही असार १ गते भित्र बजेट ल्याउनु पर्ने बाध्यकारी कानुनी व्यवस्थाका कारण तत्काललाई सानो मन्त्रिमण्डल बनाउने भएका छन् । उनले पोखरेलले आफूलाई समर्थन गर्ने दलबाट एक–एक जनालाई मन्त्री बनाए बजेट ल्याउने गरी अगाडी बड्ने भएका छन् । गण्डकी प्रदेशसभामा मुख्यमन्त्री नेपालीसहित कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीक