ललितपुर महानगरभित्रका ७० पाटीपौवाको पुनर्निर्माण सम्पन्न

ललितपुर महानगरपालिकाभित्र रहेका ७० पाटीपौवाको पुनर्निर्माण कार्य सकिएको छ। ०७२ सालको भूकम्प र त्यसअघि जीर्ण बनेका सबै पाटीपौवाको पुनर्निर्माण कार्य सकिएको हो। शुक्रबार महानगरपालिकाको १०३औँ स्थापना दिवसको अवसरमा पुल्चोकमा आयोजित...

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा पाटन दरबार क्षेत्रमा (फोटोफिचर)

ललितपुर, १२ चैत । ललितपुरको पाटन दरबार क्षेत्रमा वि.स. २०७२ सालको भूकम्पले क्षतिग्रस्त भिमसेन मन्दिर पुनर्निर्माण सम्पन्न भएको छ । यसै अवसरमा आज (शनिबार) प्रधानमन्त्री शेरबहादुर देउवा पाटन दरबार क्षेत्रमा आयोजित कार्यक्रममा सहभागी भएका छन् । कार्यक्रममा प्रधानमन्त्री देउवाले मन्दिरमा पूजा समेत गरे छन् । प्रधानमन्त्री देउवा आज आयोजीत कार्यक्रमलाई सम्बोधन गर्न त्यहाँ पुगेका थिए […]

स्थानीयकै सक्रियताले मात्र सम्पदा बचाउन सकिन्छ – प्रधानमन्त्री देउवा

काठमाडौँ – ०७२ सालको भूकम्पबाट भत्किएको पाटनको भीमसेन मन्दिर स्थानीय बासिन्दाकै लागत र सक्रियतामा पुनर्निर्माण भएको छ। मन्दिरको शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका हुन्। उक्त अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय स्रोतसाधन र सीप प्रयोग गरेर सम्पदा निर्माण कार्यले सरकारलाई समेत गतिलो पाठ ललितपुर महानगरपालिकाले सिकाएको र यो अभ्यास अन्यन्त्र पनि प्रयोग गर्दै लैजाउनुपर्नेमा जोड […]

ललितपुरको विकासले अन्तर्राष्ट्रियस्तरमा चिनाउँछ : प्रधानमन्त्री

१२ चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुर महानगरपालिकामा भएको विकासले अन्तर्राष्ट्रियस्तरमै नेपाल र नेपालीको परिचय फराकिलो बनाउन सहयोग पुग्ने बताएका छन् । शनिबार ललितपुरको भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको अवसरमा आयोजित समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले राष्ट्रियस्तरमा मात्रै नभइ अन्तर्राष्ट्रियस्तरमै नेपालीको परिचय फराकिलो बनाउने बताएका हुन् । उनले स्थानीयलाई विकासको जिम्मेवारी दिन आवश्यक रहेकोसमेत बताए […]

दुईसय वर्ष पुरानो समय् फल्चाको सकियो पुनर्निर्माण

५ चैत, ललितपुर । पुल्चोकस्थित हरेक वर्ष रातो मच्छिन्द्रनाथको रथ निर्माण गर्ने केही पर रहेको दुईसय वर्ष पुरानो इतिहास बोकेको समय् फल्चाको पुनर्निर्माण सम्पन्न भएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पुल्चोक टोल सुधार समितिद्वारा शनिबार आयोजित एक कार्यक्रमका बीच सो फल्चाको शिलालेखको अनावरण गरे । सो अवसरमा प्रमुख महर्जनले आफूले हालसम्म ७५ पाटी […]

२०८ वर्ष पुरानो ‘समय फल्चा पाटी’को पुनर्निर्माण सम्पन्न, तस्बिरमा हेर्नुहोस्

करिब २०८ वर्ष पुरानो ऐतिहासिक सम्पदा ‘समय फल्चा पाटी’को पुनर्निर्माण गरिएको छ । विभिन्न मुद्दा मामिलाका कारण पुनर्निर्माणको काम अघि बढाउन नसकिएको ललितपुरको पुलचोकमा रहेको सो पार्टीको शनिबार बिहान उद्घाटन गरिएको हो । २०६५ सालमा सर्वोच्च अदालतले पुनर्निर्माणको काम गर्न आदेश दिँदा पनि बन्न नसकेको सो सम्पदाको पुनर्निर्माणको हाल आएर सम्पन्न गर्न पाएकोमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले खुसी व्यक्त गरे । उनले भने, ‘२०८ वर्ष पुरानो समय फल्चा पाटी ज्यादै महत्त्वको रूप

एकीकृत बस्ती पुनर्निर्माण

ललितपुर, वैशाख १२ । भूकम्पले क्षतिग्रस्त बनाएका २० वटा एकीकृत बस्तीको पुनर्निर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पबाट अति प्रभावित ३२ जिल्लामा एकीकृत बस्ती विकासका लागि ६४ बस्तीलाई स्वीकृति दिइएकोमध्ये हालसम्म २० बस्तीको निर्माण सम्पन्न भएको हो । बाँकी ४४ बस्ती निर्माणाधीन रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणका […]

मल्लकालीन शैलीमा पुनर्निर्माण

ललितपुर । पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न ललितपुर महानगरपालिका–१६ काøगुननि स्थित मंकाः छेँको भवन मल्लकालीन शैलीमा पुनर्निर्माण गरिएको छ । डेढ वर्षभित्रमा सो मंका छेँको पुनर्निर्माण सम्पन्न भएको हो । दाँची इँटा र मल्लकालीन वास्तुशैलीमा बनाइएको सो भवन साढे दुई तल्लाकोे छ । भवनको पुनर्निर्माणमा करिब ७० लाख रुपैयाँ खर्च भएको मंका खलःले जनाएको छ …

मंका छेँ मल्लकालीन शैलीमा

ललितपुर महानगरपालिका–१६ काय्गुननीस्थित मंकाः छेँ भवन मल्लकालीन शैलीमा पुनर्निर्माण सम्पन्न गरिएको छ। धिमे, बाँसुरीलगायत परम्परागत बाजाको प्रशिक्षण, नामसंगीति पाठ, दाफा भजन गर्ने, विभिन्न पूजाआजा र जात्रापर्व सञ्चालनका लागि मकां छेँको प्रयोग गर्ने गरिन्छ। भवनको पुनर्निर्माणले अमूर्त संस्कृति संरक्षणमा ठूलो टेवा पुगेको मंकाः खलका अध्यक्ष समतलाल महर्जनले बताए।