राष्ट्रपति पौडेलले कांग्रेसको प्रतिनिधि भएर काम गरिरहनु भएको छ : ओली

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको प्रतिनिधिका रूपमा काम गरिरहेको आरोप लगाएका छन् । राष्ट्रपतिले तनहुँमा पुगेर कांग्रेसमा भोट हालेकोमा धन्यवाद दिएको र भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा पनि कांग्रेसको प्रतिनिधिका रूपमा...

सम्बन्धित सामग्री

२० सदस्यीय मन्त्रिमण्डल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले तीन उपप्रधानसहित १६ नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८० अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिशमा नियुक्त मन्त्रीहरूलाई राष्ट्रपति कार्यालय शीतल निवासमा बुधवार आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी सम्मिलित गठबन्धन तोडेर प्रधानमन्त्री दाहाल नयाँ सत्ता समीकरणमा गएपछि मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको हो । नवगठित मन्त्रिपरिषद्मा माओवादी केन्द्र, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीको सहभागिता छ ।  शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री दाहाल, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायत विशिष्ट व्यक्तित्वको उपस्थिति थियो ।  पहिलो चरणमा विनाविभागीय मन्त्रीका रूपमा नियुक्त भएका नेकपा (एमाले)का पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्यालले मंगलवार शपथ लिएका थिए । मन्त्रीमण्डल पुनर्गठनका क्रममा बुधवार एमालेका गिरीलाई कानून, न्याय तथा संसदीय मामिला, माओवादी केन्द्रका तामाङलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र राष्ट्रिय स्वतन्त्र पार्टीका अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी तोकिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ । बाँकी स्वास्थ्य तथा जनसंख्या र वन तथा वातावरण मन्त्रालयको कार्यभार प्रधानमन्त्री दाहालले सम्हाल्नुहुनेछ ।

राष्ट्रपति पौडेलले कांग्रेसको प्रतिनिधि भएर काम गरिरहनु भएको छ : ओली

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको प्रतिनिधिका रूपमा काम गरिरहेको आरोप लगाएका छन् । राष्ट्रपतिले तनहुँमा पुगेर कांग्रेसमा भोट हालेकोमा धन्यवाद दिएको र भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा पनि कांग्रेसको प्रतिनिधिका रूपमा...

संविधान दिवसका अवसरमा शीतल निवासमा भीआईपीको जमघट,ओली र बालेनले गरे बहिष्कार

काठमाडौं,३ असोज । नवौं संविधान दिवसको अवसरमा राष्ट्रपति कार्यालय शीतल निवासमा भीआइपीहरुको जमघट भएको छ । राष्ट्रपति राचन्द्र पौडेलले आयोजना गरेको रात्रिभोजमा सहभागी हुन उनीहरु शीतल निवासमा जम्मा भएका हुन् । राष्ट्रपति पौडेलले आयोजना गरेको रात्रि भोजमा उपराष्ट्रपति रामसहाय यादव, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, पूर्वसभामुख अग्निप्रसाद सापकोटा, उपप्रधानमन्त्री […]

शीतलनिवासमा माधवकुमार नेपालले भने : मलाई देख्नुपर्छ भनेर ओली आएनन्

५ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमाले उपस्थित नहुनुलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफ्नो पार्टीसँग जोडेका छन् । मंगलबार बिहानका लागि राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठकमा एमालेका नेताहरु उपस्थित भएनन् । बैठकमा सहभागी एक नेताका अनुसार एकीकृत समाजवादीका अध्यक्ष नेपालले राष्ट्रपतिका कारण नभई आफ्नो कारणले एमाले अध्यक्ष […]

एमाले अध्यक्ष ओली राष्ट्रपति भेट्न शीतल निवासमा

काठमाडौं - प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । बुधबार दिउँसो राष्ट्रपति भवन शीतल निवास पुगेर अध्यक्ष ओलीले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।  तीन सातादेखि जारी रहेको सदनको अवरोधबारे राष्ट्रपति पौडेलले ओलीसँग चासो राखेका थिए । सुन तस्...