शीतलनिवासमा माधवकुमार नेपालले भने : मलाई देख्नुपर्छ भनेर ओली आएनन्

५ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमाले उपस्थित नहुनुलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफ्नो पार्टीसँग जोडेका छन् । मंगलबार बिहानका लागि राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठकमा एमालेका नेताहरु उपस्थित भएनन् । बैठकमा सहभागी एक नेताका अनुसार एकीकृत समाजवादीका अध्यक्ष नेपालले राष्ट्रपतिका कारण नभई आफ्नो कारणले एमाले अध्यक्ष […]