राष्ट्रपति पौडेलको प्रमुख स्वकीय सचिवमा डा.चालिसे नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख स्वकीय सचिवमा पूर्वराजदूत डा. सुरेशचन्द्र चालिसे नियुक्त भएका छन्।...

सम्बन्धित सामग्री

संवैधानिक सीमा बिर्सेर राष्ट्रपति पौडेलको राजनीतिक सक्रियता

७ पुस, काठमाडौं । संघीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डेयलाई नियुक्त गर्न गरिएको सिफारिस १२ दिनदेखि राष्ट्रपति कार्यालयमा अड्किएको छ । गत २४ मंसिरमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेयलाई महासचिव नियुक्त गर्न सिफारिस गरेका थिए । तत्कालीन महासचिव भरतराज गौतमले आफ्नो कार्यकाल १० महिना बाँकी रहँदै अप्रत्यासित राजीनामा दिएपछि पाण्डेयको नाम […]

प्रेस युनियनका पूर्वअध्यक्ष पोखरेल राष्ट्रपतिको प्रेस सल्लाहकार नियुक्त

काठमाडौं,२६ चैत । राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकारमा पत्रकार किरण पोखरेल नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले पोखरेललाई प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् । राष्ट्रिय सूचना आयोगका पूर्व आयुक्त समेत रहेका पोखरेल नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष हुन् ।

राष्ट्रपतिको निजी चिकित्सकमा डा. बम नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको निजी चिकित्सकमा डा. निरज बम नियुक्त भएका छन्। राष्ट्रपति कार्यालयले शुक्रबार वरिष्ठ छाती रोग विशेषज्ञ डा. बमलाई नियुक्त गरेको हो। डा. बम त्रिवि शिक्षण अस्पतालका सहप्राध्यापक समेत हुन्।

राष्ट्रपति पौडेलको निजी चिकित्सकमा डा. निरज बम नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निजी चिकित्सकमा डा. निरज बम नियुक्त भएका छन् । त्रिवि शिक्षण अस्पतालमा सहप्रध्यापकका रुपमा कार्यरत बम राष्ट्रपति पौडेलको निजी चिकित्सकमा नियुक्त भएका हुन् । उनी वरिष्ठ छातीरोग विशेषज्ञ हुन् ।

राष्ट्रपतिको निजी चिकित्सकमा डा. बम नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलको निजी चिकित्सकमा डा.निरज बम नियुक्त भएका छन् । छाती रोग विशेषज्ञ बमलाई राष्ट्रपति पौडेलले आफ्नो निजी चिकित्सकमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति पाैडेलको राजनीतिक सल्लाहकारमा सुनिलबहादुर थापा नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकारमा सुनिलबहादुर थापा नियुक्त भएका छन्। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य रहेका पूर्वमन्त्री थापालाई राष्ट्रपति पौडेलले राजनीतिक सल्लाहकार नियुक्त गरेका हुन्। थापा कांग्रेसका पूर्वसहमहामन्त्री पनि हुन्।उनले नियुक्तिपत्रसमेत लिइसकेका छन्।राष्ट्रपति पौडेलले यसअघि आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल र कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरेका थिए।

राष्ट्रपतिको आर्थिक सल्लाहकारमा नेपाल नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलको आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल नियुक्त भएका छन् ।  राष्ट्रपतिको कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरिएको छ ।  राष्ट्रपति पौडेलले आज नेपाल र कुँवरलाई नियुक्त गरेका हुन् ।...

राष्ट्रपतिको सचिवालयमा थप नियुक्ति, खिला कार्की प्रेस संयोजक

राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयमा नियुक्ति पाउनेको संख्या पाँच पुगेको छ ।  राष्ट्रपतिको सचिवालयमा बिहीबार खिला कार्कीलाई प्रेस संयोजनसमेत गर्ने गरी नियुक्त गरिएको छ । फोटोग्राफरमा अनिश रेग्मी र सचिवालयमा सुशील तिमल्सिनालाई...

राष्ट्रपतिको स्वकीय सचिवमा चालिसे नियुक्त

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलको स्वकीय सचिवमा डा. सुरेशचन्द्र चालिसे नियुक्त भएका छन् । पूर्वराजदूत चालिसेलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार स्वकीय सचिव नियुक्त गरेका हुन् । यस्तै राष्ट्रपति पौडेलको निजी सचिवमा चिरञ्जिवी अधिकारी नियुक्त भएका छन् । अधिकारी यसअघि पनि पौडेलको निजी सचिव थिए ।

राष्ट्रपतिको राजनीतिक विज्ञमा थापा नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक विज्ञमा पूर्वमन्त्री सुनीलबहादुर थापा नियुक्त हुनुभएको छ ।