रंगभेद उन्मूलन दिवस : केही सन्दर्भ र प्रश्न

नेपाली समाज वर्ण तथा जात व्यवस्थाको जाँतोमा पिल्सिएको प्रष्ट छ । यहाँ रंगभेद, जातिभेद, लिंगभेद र छुवाछूत चरम छ । यी मानवअधिकारका विषय हुन् र विश्वव्यापी छन् । यो दिवस मनाइरहँदा आज हामीले केही प्रश्नको उत्तर खोज्नुपर्ने भएको छ ।

सम्बन्धित सामग्री

सन्दर्भ रक्तसञ्चार दिवस : चितवनमा सधैँ रगत अभाव

चितवन, १२ साउन । मेडिकल सिटीको पहिचान बनाउँदै गएको भरतपुरमा रगतको माग बढ्दै जाँदा वर्षभरि नै अभाव हुने गरेको छ । भरतपुर रक्त सञ्चार प्रादेशिक कार्यालयले सङ्कलन गरेको रगतले ६० प्रतिशत माग मात्रै धान्ने गरेको छ । जिल्लामा उपचारका लागि आउने स्थानीयवासी र छिमेकी जिल्लाका बिरामीका आफन्त दैनिक रगतको अभावमा भौतारिने गरेका छन् । रगत […]

सन्दर्भ महानगर दिवस : ८९ सामुदायिक विद्यालयमा सरसफाइ

काठमाडौँ,२७ मँसिर । काठमाडौँ महानगरपालिकाले आज आफ्नो क्षेत्रभित्रका ८९ वटा सामुदायिक विद्यालय परिसरमा सरसफाइ गरेको छ । कामपाले आफ्नो २८ औँ महानगर दिवसका अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज बिहान सामुदायिक विद्यालयको सरसफाइ गरेको हो । कार्यक्रममा कामपाले विद्यालयलाई नियमित रुपमा सफा राख्न सफाइ उपकरण उपलब्ध गराएको कामपा वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिए । […]

विचार : सन्दर्भ विश्वविज्ञान दिवस समाजका लागि विज्ञानको आवश्यकता

काठमाडौँ, २४ कात्तिक । उपकुलपति नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) सामाजिक आर्थिक रुपान्तरणमार्फत मुलुकलाई समृद्ध बनाउन विज्ञान र प्रविधिको अह्म भूमिका रहेको तथ्य सर्वस्वीकार्य छ । राष्ट्रको सर्वाङ्गीर्ण विकासका लागि विज्ञान तथा प्रविधिको विकास र उपयोगको महत्वपूर्ण भूमिका रहन्छ । विश्वमा विकसित राष्ट्रहरुको विकासको मूल आधार नै समयसापेक्ष प्रविधिको विकास रहेको पाइन्छ । जहाँ […]

सन्दर्भ : गरिबी निवारण दिवस

अक्टोबर १७ गरिबी निवारण दिवस, देशमा गरिबी बढेको छ । दसैँ, तिहार र छठको शुभकामनाले देशको गरिबी घट्ने होइन, हाम्रो कार्यपालिका नागरिकको रोग, शोक, भोकप्रति बेखबर छ । सत्ताको जोडघटाउ र गठबन्धनमै सदा व्यस्त सरकार गरिब नागरिकलाई चुनावमा होम्दै छ । अर्थतन्त्र सुधारिने अवस्था छैन, चुनावी वर्षका कारण विगतभन्दा पनि विकास खर्च घट्ने र आउने […]

सन्दर्भ विश्व रक्तदाता दिवस : सधैँ रगतको अभाव

चितवन, ३१ जेठ । मेडिकल सिटीका रुपमा परिचय पाउँदै गएको भरतपुरमा उपचारका लागि आउने बिरामीको आफन्तको प्रमुख समस्या रगत बन्ने गरेको छ । यहाँ क्षेत्रीय रक्तसञ्चार केन्द्र रहेको छ । सो केन्द्रमा मागअनुसार रगत नपाउँदा बिरामीका आफन्त दाताको खोजीमा भाँैतारिनुपर्ने अवस्था रहेको छ । वर्षभरि नै कुनै न कुनै रक्त समूहको रगत नपाउँदा आफन्तहरु रक्तदाता […]

सन्दर्भ पोल्ट्री दिवस : सन्तुलित र पोषणयुक्त आहार अण्डा

–नारायण अधिकारी चितवन, १७ पुस : सन्तुलित आहारका लागि अण्डा महत्वपूर्ण खाद्यवस्तु हो । यो सस्तो र सर्वसुलभ पाउन सकिन्छ । काखे बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि अण्डा लाभदायी मानिन्छ । जुनसुकै रोगका बिरामीका लागि पनि पोषणमा अण्डा दिने गरिन्छ । नेपालजस्तो विकासोन्मुख राष्ट्रमा कुपोषणका कारण बर्सेनि धेरैले अकालमा ज्यान गुमाउने गर्दछन् भने कतिपय बिकलाङ्ग भएर जीवनयापन […]

सन्दर्भ : मेलमिलाप दिवस, के थियो विराटनगरको खोर्सानी काण्ड?

अमृत अर्याल- विराटनगर : राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर बीपी कोइराला २०३३ पुस १६ मा नेपाल भित्रनु भयो। बीपीको निधन २०३९ सालमा भयो। हामी अहिले पनि उत्तिकै श्रद्धा, निष्ठा र उत्साहका साथ मेलमिलाप दिवस मनाउँदैछौँ। तर मेलमिलाप दिवसका सन्दर्भको आजभन्दा ३८ वर्षअघि अर्थात् २०४१ पुस १४ गतेको घटना सम्झँदा…

सन्दर्भ विश्व माटो दिवस : सङ्कटमा माटो

स्वस्थ माटोको महत्त्वबारे सचेत गराउन र माटोजन्य स्रोतको दिगो व्यवस्थापनको लागि वकालत गर्न हरेक वर्ष डिसेम्बर ५ मा विश्व माटो दिवस मनाइन्छ । दिवसको मुख्य उद्देश्य भनेको माटो व्यवस्थापन सम्बन्धी बढ्दो चुनौतीलाई सम्बोधन गर्दै, माटो लवणीकरणसँग जुध्दै, माटोप्रतिको सचेतना वृद्धि र समाजलाई माटो स्वास्थ्य सुधार गर्न प्रोत्साहन गर्ने जस्ता कार्य गरेर पारिस्थितिक र मानव कल्याणलाई कायम राख्ने गरी महत्त्वबारे जागरुक बनाउनु हो । संयुक्त राष्ट्रसङ्घ खाद्य एवं कृषि सङ्गठनको वेबसाइटमा विश्व माटो दिवस सम्बन्धी अन्तरक्रियात्मक नक्सा हेर्ने हो भने विश्वभ...

सातौँ संविधान दिवस सन्दर्भ : संविधानको मर्म बुझे सङ्घीयता वरदान

कर्णाली । मुलकभर यही असोज ३ गते सातौँ संविधान दिवस मनाइँदै छ । सातौँ संविधान दिवस मनाइरहँदा सङ्घीय व्यवस्थाको अभ्यास मुलुकमा चार वर्ष पूरा भएर पाँच वर्ष लाग्दै छ । देशभरका ७५३ स्थानीय तहका जन निर्वाचित सरकारले करिब छ महिनापछि आफ्नो पहिलो कार्यकाल सम्पन्न गर्दै छन् । तीन तहको सङ्घीय व्यवस्थाको अभ्यासको क्रममा नागरिकदेखि नेतृत्व […]

सन्दर्भ अन्तर्राष्ट्रिय युवा दिवस– के भन्छन् युवा नेताहरु ?

अगस्ट १२– नेपालल लगायत विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइने गरिन्छ । नेपालमा पनि यो वर्ष ‘खाद्य प्रणालीमा रुपान्तरणः मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ यो दिवस मनाउन लागिएको छ । सरोकारवालाले बर्सेनि यो दिवस मनाए पनि युवाका मुद्दा कार्यन्वयनमा भने समस्या देखिएको छ । युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त …