यसरी बित्याे सरकारको सय दिन

काठमाडाैं । अन्तिम पटकको प्रधानमन्त्री काललाई ऐतिहासिक बनाउने संकल्प लिएर तेस्रो पटक मुलुकको प्रमुख कार्यकारी प्रधानमन्त्रीमा सत्तारोहण गर्नुभएका पुप्पकमल दाहाल नेतृत्वको सरकारको महत्वपूर्ण समय सरकार टिकाउने दाउपेच, उधारो आश्वासन, उद्घाटन र रिबन काट्ने काममै बित्ने गरेको छ । सातपटक पुनर्गठन गर्दा समेत सरकारको पूर्णाकार पाउन नसकेको दृश्यले सरकारको कार्यशैली भ्यागुताको धार्नी बन्ने जोखिम बढ्दै गएको […]

सम्बन्धित सामग्री

प्रदेश सरकारको सय दिन : मन्त्रालय संख्या घटाउनु मुख्य उपलब्धि

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की नेतृत्व सरकारको सय दिन पूरा भएको छ । कार्कीले प्रदेश सरकारको सयदिने कार्यकालमा मन्त्रालयको संख्या घटाउनुलाई नै मुख्य उपलब्धि मानेका छन् ।  उनले १३ वटाबाट घटाएर ९ वटा मन्त्रालयको संख्या कायम गरी आर्थिक मितव्ययिता कायम गरेको बताएका छन् ।

प्रचण्ड सरकारको सय दिन उपलब्धिविहीन : रघुजी पन्त

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सरकारको सय दिन उपलब्धिविहीन भएको जनाएको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा एमाले सांसद रघुजी पन्तले सय दिनको अवधिमा सरकारलाई समेत पूर्णता दिन नसकेको भन्दै भ्रष्टाचार बढ्नेबाहेक कुनै उपलब्धि नभएको बताएका हुन् । वर्तमान सरकार...

सरकारको सय दिन यस्तो रह्यो परराष्ट्र सम्बन्ध

पाँचदलीय गठबन्धनको सरकारले सय दिन पूरा गरेको छ । सरकार गठनको झण्डै ९० दिनपछि मन्त्रिमण्डलले पूर्णता पाए पनि नियमित रुपमा हुनुपर्ने सरकारी कामकारबाही अघि बढिरहे भने परराष्ट्र सम्बन्धमा पनि सन्तुलित नीति देखियो । परराष्ट्रमन्त्री डा नारायण खड्का र चीनका विदेशमन्त्री वाङ यीबीच मङ्गलबार फोनवार्ता भयो । परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री खड्का र चीनका विदेशमन्त्री वाङबीच करिब …

सरकारको सय दिन: काम कम, आलोचना धेरै

काठमाडौं, (नेस) । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको मंगलबार सय दिन पूरा भएको छ । प्रधानमन्त्रीको सचिवालयले १ सय दिनको अवधिमा सरकारले हासिल गरेको उपलब्धिको २४ वटा सूची सार्वजनिक गरेको छ । सरकारले सन्तुलित परराष्ट्र नीति लिएको, खोप कूटनीतिमा सफलता प्राप्त गर्नुको साथै १ करोड ५० लाख खोप व्यवस्थापनलाई उपलब्धिका रूपमा प्रस्तुत गरेको […]

निमित्त नायवी सरकार टिप्पणी गर्न पनि लायक रहेन : केपी ओली

३ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आलोचना गर्न पनि लायक नरहेको टिप्पणी गरेका छन् । सरकारको सय दिन पूरा भइरहँदा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आलोचना गर्न पनि लायक नरहेको प्रतिक्रिया दिएका हुन् । बुधबार काठमाडौंमा आयोजित नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकको उद्घाटन […]

सरकारको सय दिन संविधान र जनताको जीवन रक्षामा केन्द्रित : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान सरकारको सय दिन संविधान र जनताको जीवन रक्षामा केन्द्रित भएको बताएका छन् । बुधबार मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खाँणले विगतको सरकारले राज्य कब्जाको शैली देखाएको र संविधान विरुद्धमा उभिएको आरोप लगाए ।

सरकारको सय दिन संविधानको रक्षा गर्नमा केन्द्रित : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान सरकारको सय दिन संविधानको रक्षा र जनताको जीवनको रक्षा गर्नमा केन्द्रित भएको बताएका छन्। बुधवार मन्त्रीपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खाँणले विगतको सरकारले राज्य कब्जाको...