प्रचण्ड सरकारको सय दिन उपलब्धिविहीन : रघुजी पन्त

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सरकारको सय दिन उपलब्धिविहीन भएको जनाएको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा एमाले सांसद रघुजी पन्तले सय दिनको अवधिमा सरकारलाई समेत पूर्णता दिन नसकेको भन्दै भ्रष्टाचार बढ्नेबाहेक कुनै उपलब्धि नभएको बताएका हुन् । वर्तमान सरकार...