प्रदेश १ : संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने तयारीमा प्रदेश सरकार

प्रदेश १ सरकारले हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । बजेट अधिवेशनको तयारीका लागि भन्दै चालु हिउँदे अधिवेशन अन्त्य गर्न लागिएको स्रोतले बतायो

सम्बन्धित सामग्री

आज राति १२ बजेदेखि संसद्‍को हिउँदे अधिवेशन अन्त्य हुँदै

काठमाडौं – प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज(शुक्रबार) राति १२ बजेदेखि अन्त्य हुने भएको छ । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले संसदको हिउँदे अधिवेशन अन्त्य गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि विदेशमा रहेका कारण यादवले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी पाएका थिए । कार्यवाहक राष्ट्रपति यादवले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) […]

मन्त्रिपरिषद् बैठकद्धारा संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिश

काठमाडौं, १ चैत्र । सरकारले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज राति १२ बजेबाट लागू हुनेगरी मन्त्रिपरिषदले यस्तो सिफारिश गरेको हो । आज (मंगलबार) बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष संसदको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो ।

मन्त्रिपरिषद निर्णय :  संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

सरकारले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनकाअनुसार आज राती १२ बजेबाट लागू हुनेगरी मन्त्रिपरिषदले उक्त सिफारिस गरेको हो ।मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति समक्ष संसदको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो । गत भदौ २३ मा सुरु भएको संसदको दशौं अधिवेशन एमालेका कारण लगातार अवरुद्ध हुँदै आएको छ ।संसदको दशौं अधिवेशनबाट एमसीसी सम्झौता अनुमोदन हुनुका साथै प्रधानन्यायाधीश चोले

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो। बैठकमा पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमको समीक्षा, पार्टीको आगामी रणनीति, विपक्षी दलहरूसँगको सहकार्यलगायतका विषयमा छलफल गर्ने तयारी छ। सोमबारका लागि बोलाइएको बैठकमा विपक्षी दल नेपाली कांग्रेससँग मिलेर प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ताको निर्णय गर्ने तयारी गरिएकोमा सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गरेपछि बैठक स्थगित भएको थियो।

के निर्णय गर्ला आज माओवादी केन्द्रले ?

काठमाडौं। सरकारले संसदको अधिवेशन अन्त्यपछिको परिस्थितिका सम्बन्धमा अनौपचारिक छलफलपछि आज नेकपा माओवादी केन्द्रिय कमिटी बैठक बस्दैछ। ‘संसद अधिवेशनपछिको परिस्थितिका सम्बन्धमा हिजो छलफल गरेका थियौं। आज भने केन्द्रिय कमिटी बैठक बस्छ’, स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भने। सोमबार अकस्मात सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गरेपछि माओवादी केन्द्रको हिजोको बैठक भने स्थगित भएको थियो।

सभामुखसँग छलफल नै नगरी संसद अधिवेशन अन्त्य

काठमाडौं । सभामुखसँग सामान्य छलफल र परामर्श नै नगरी सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले आजैबाट लागु हुनेगरी संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषदको निर्णय लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबारै अधिवेशन अन्त्यको घोषणा गरेकी हुन् । सामान्यतया संसद अधिवेशन सुरु र अन्त्य गर्दा सरकारले सभामुखसँग समेत परामर्श गर्ने प्रचलन छ । तर, प्रधानमन्त्री र सभामुखबीच सुमधुर सम्बन्ध नभएकाले यस्ता छलफल हुन छाडे

हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । वर्षे अधिवेशन बोलाउने बेला भएकाले हिउँदे अधिवेशन अन्त्य गर्नुपरेको सरकारका एक मन्त्रीले जानकारी दिए ।सरकारको हिउँदे हिउँदे अधिवेशन फागुन २३ देखि सुरु भएको थियो । हिउँदे अधिवेशन चलेपनि संसद प्रभावकारी हुन नसकेको टिकाटिप्पणी हुँदै आएको थियो ।

प्रचण्डलाई फोन गरेर प्रधानमन्त्रीले दिए निम्तो

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई फोन गरी शनिबारको सर्वदलीय बैठकमा निमन्त्रणा दिएका छन् । संसदको हिउँदे अधिवेशन अन्त्य गर्नुअघि प्रधानमन्त्रीले समसामयिक राजनीतिक परिस्थितिका सम्वन्धमा छलफल गर्न बैठक बस्न लागेकाे हाे। बैठकमा सहभागिताका लागि प्रचण्डलगायत नेताहरुलाई प्रधानमन्त्रीले फोन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।