के निर्णय गर्ला आज माओवादी केन्द्रले ?

काठमाडौं। सरकारले संसदको अधिवेशन अन्त्यपछिको परिस्थितिका सम्बन्धमा अनौपचारिक छलफलपछि आज नेकपा माओवादी केन्द्रिय कमिटी बैठक बस्दैछ। ‘संसद अधिवेशनपछिको परिस्थितिका सम्बन्धमा हिजो छलफल गरेका थियौं। आज भने केन्द्रिय कमिटी बैठक बस्छ’, स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भने। सोमबार अकस्मात सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गरेपछि माओवादी केन्द्रको हिजोको बैठक भने स्थगित भएको थियो।

सम्बन्धित सामग्री

माओवादी केन्द्रले बागी उम्मेदवारी दिने पार्टीका नेता कार्यकर्तालाई कारबाही गर्ने

नेकपा माओवादी केन्द्रले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनमा बागी उम्मेदवारी दिने पार्टीका नेता कार्यकर्तालाई कारबाही गर्ने निर्णय गरेको छ।...

माओवादी केन्द्रले आज पदाधिकारी टुंग्याउने

नेकपा माओवादी केन्द्रले पार्टीका पदाधिकारीको आज (बिहीबार) बिहान टुंगो लगाउने भएको छ। पार्टीका बुधबार बसेको स्थायी समिति बैठकले बिहीबार पदाधिकारीको टुंगो लगाउने निर्णय गरेको पार्टीका प्रवक्ता कृष्णबहादुर महाराले जानकारी दिए।...

रुकुम पश्चिमका सबै पालिकामा माओवादी केन्द्रले उम्मेदवार चयन

सुर्खेत । नेकपा माओवादी केन्द्रले रुकुम पश्चिमका सबै पालिकाको प्रमुख र उपप्रमुखमा उम्मेदवार सिफारिस गरेको छ । गठबन्धनको निर्णय कार्यान्वयन गर्न आवश्यक परेमा जोकोहीको पनि उम्मेदवारी फिर्ता हुने सर्तसहित उम्मेदवार सिफारिस गरिएको नेकपा माओवादी केन्द्रले बताएको छ । अध्यक्षमा सिफारिस भएकाहरू सबै नयाँ अनुहार छन् । माओवादी केन्द्रले चौरजहारी नगरपालिका प्रमुखमा पुष्प वादी, उपप्रमुखमा ईश्वरी […]

माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने !

काठमाण्डाै - नेकपा माओवादी केन्द्रले भोलिदेखि काठमाण्डौमा सुरु हुने भनिएको राष्ट्रिय सम्मेलनलाई सिधै महाधिवेशनमा लैजाने निर्णय गरेको छ ।पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलन नगरि आठौँ महाधिवेशन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । स्थायी कमिटीको निर्णय भोलि बिहान बस्ने केन्द्रीय कमिटीको बैठकले अनुमोदन गर्ने पनि महराले बताउनुभयो ।

कर्णालीमा माओवादी केन्द्रले माग्यो चार मन्त्रालय

२ मंसिर, सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा चार मन्त्रालय मागेको छ । बिहीबार बसेको प्रदेश संसदीय दलको बैठकले चार मन्त्रालय अनिवार्य पाउनुपर्ने निर्णय गरेको संदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले बताए । आफूहरु हालको सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो दल भएकाले सम्मानजनक सहभागिताका लागि चार मन्त्रालय चाहिने उनको भनाइ छ । ‘गठबन्धनमा हामी […]

माओवादी केन्द्रले समर्थन फिर्ताको पत्र संसद् सचिवालयलाई बुझाउँदै

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आज सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद् सचिवालयमा बुझाउने भएको छ। आज १२ बजे सचिवालयमा गएर समर्थनको पत्र दर्ता गर्न लागिएको एक नेताले जानकारी दिए । मङ्गलवार बसेको स्थायी कमिटी सदस्यहरूको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र त्यसबारेको पत्र आज दर्ता गर्ने निर्णय गरेको थियो । माओवादी केन्द्रले […]

सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिने निर्णय

काठमाडौँ । माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्कालै फिर्ता नलिने

काठमाडौँ / नेकपा माओवादी केन्द्रले आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाएको स्थायी कमिटी बैठक स्थगित भएको छ । स्थायी कमिटी बैठकमा सत्ता गठबन्धन, एमालेमा गएका नेतामाथि कारबाहीलगायतका एजेन्डा थिए । योसंगै सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे माओवादी केन्द्रले तत्कालै कुनै निर्णय नगर्ने भएको छ । यस अघि माओवादी केन्द्रले आज सरकारलाइ दिएकाे... The post माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्कालै फिर्ता नलिने appeared first on Purbeli News.

समर्थन फिर्ताका लागि माओवादी केन्द्रले अझै केही दिन पर्खिने

१९ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थनबारे अझै केही दिन निर्णय नगर्ने भएको छ । शनिबार वा आइतबार स्थायी कमिटीको बैठक बसेर यसबारे निर्णय गर्ने नेता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए । बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादीका स्थायी कमिटी सदस्यहरुको अनौपचारिक बैठकमा दलहरुसँग भएको वार्ताको ब्रिफिङ हुनुका साथै पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण […]

माओवादी केन्द्रले कांग्रेस र जसपासँग वार्ता गर्ने, बैठक स्थगित

नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय गरेको छ।