मन्त्रिपरिषद् बैठकद्धारा संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिश

काठमाडौं, १ चैत्र । सरकारले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज राति १२ बजेबाट लागू हुनेगरी मन्त्रिपरिषदले यस्तो सिफारिश गरेको हो । आज (मंगलबार) बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष संसदको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो ।

सम्बन्धित सामग्री

भोलि राति १२ बजेबाट संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले भोलि असोज १ गते राति १२ बजेबाट संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ ।  शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेको हो ।  ‘भोलि राती १२ बजेपछि संसद अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ’, संस्कृति पर्यटन तथा नागरिक […]

भोलि रातिदेखि संसद अधिवेशन अन्त्य गर्न सिफारिस

३१ भदौ, काठमाडौं ।  सरकारले भोलि (शनिबार) राति १२ बजेदेखि संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको पर्यटनमन्त्री जीवनराम श्रेष्ठले जानकारी दिए । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि निर्वाचन आयोगले समानुपातिकतर्फ उम्मेदवारको सूची बुझाउन असोज २ गते र ३ […]

संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाण्डाै – सरकारले भोलि शनिवार राति १२ बजेदेखि संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको एक मन्त्रीले जानकारी दिनुभयो । यसअघि राजनीतिक दलहरूबीच संसद्को कार्यकालबारे विवाद रहेको थियो । सरकारले आउँदो चुनावबाट गठन हुने संसद्को पहिलो बैठक बस्नु अघिसम्म यो संसद्को कार्यकाल कायम हुने गरी कानुन संशाेधन गर्न संसदमा विधेयक ल्याएकोमा विरोध भएपछि फिर्ता लिएको...

संसद् बेकामे : ६ महिनादेखिको जारी अवरोधसँगै अधिवेशन अन्त्य

काठमाडौँ – सरकारले संघीय संसद्को अधिवेशन अन्त्य गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले गरेको सिफारिसको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले रातिदेखि नै लागू हुने गरी अधिवेशन अन्त्यको घोषणा गरेकी थिइन्। यससँगै संघीय संसद्को १०औँ अधिवेशनमा शेरबहादुर देउवा नेतृत्वको सरकारले एउटा पनि नयाँ विधेयक दर्ता नगरेर अधिवेशन अन्त्य गरेको हो । संसदीय इतिहासमा नै पहिलो पटक […]

संघीय संसद् अधिवेशन अन्त्य

सरकारले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी संसद्को अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी संसद्को अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको जानकारी दिए ।सरकारको सिफारिसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन अन्त्य गरेकी छन् र संघीय संसद् सचिवालयले पनि सोहीअनुसार सूचना जारी गरेको छ […]

संसद्‌ अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौँ । सरकारले मङ्गलवार राति १२ बजेदेखि लागू हुने गरी संसद्को अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले मङ्गलवार राति १२ बजेदेखि लागू हुने गरी संसद्को अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको जानकारी दिए । उनले भने, ‘सबै दलहरू गाउँ केन्द्रित भएका छन् । सांसदहरू पनि चुनावी प्रचारमा खटिन्छन् । त्यसैले तत्काललाई […]

आज मध्यरातिदेखि संसद्को अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाण्डाै – सरकारले आज मङ्गलवार राति १२ बजेदेखि लागू हुने गरी संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।  मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन अन्त्य गर्न सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । चुनावी माहोलले गर्दा दलहरू गाउँ केन्द्रित भएको र एमालेको निरन्तरको अवरोधका कारण संसद् बैठक प्रभावकारी ढङ्गले सञ्चालन नभएकाे निष्कर्षसहित सरकारले अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।  संसद्को चालु अधिवेशन गएको मङ्सिर २८ गते सु...

संसद् अधिवेशन अन्त्यप्रति एमसिसीको चासो

नेपाल सरकारले पनि एमसिसी परियोजना अघि बढाउने प्रतिबद्धता जनाएको थियो। प्रतिबद्धताविपरीत परियोजना अनुमोदन नगरी संसद्को अधिवेशन अन्त्य भएपछि एमसिसीले चासो व्यक्त गरेको हो।...

संसद् अधिवेशन अन्त्य हुँदा एमसिसी मुख्यालयको चासो

अमेरिकी सरकारको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मुख्यालयले एमसिसी सम्झौता पारित नगरी संसद्को अधिवेशन अन्त्य भएकोमा असन्तुष्टि पोखेको छ । शुक्रबार जारी विज्ञप्तिमा एमसिसीले नेपाल र अमेरिकाबीच ७० वर्षदेखि साझा मूल्य, प्रजातान्त्रिक...

संसद्को अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद्को सिफारिस

मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि सिफारिस गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा सम्पन्न मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।  सरकारले विश्वासको मत लिने...