बलात्कृत युवतीलाई न्याय खोज्न कानुनी हदम्याद तगारो

आठ वर्षअघि किशोरीलाई बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे स्वयम्भूबाट पक्राउ, पीडकविरुद्ध जाहेरीको पर्खाइमा प्रहरी अभियुक्तलाई अभद्र व्यवहारमा मुद्दा चलाएर पीडितको जाहेरी कुर्ने पक्षमा प्रहरी  आठ वर्षअघि सौन्दर्य प्रतियोगितामा सहभागी किशोरीलाई बलात्कार गरेको...

सम्बन्धित सामग्री

‘पीडकले सजाय र पीडितले न्याय पाउने गरी कानुन संशोधन गरियोस्’

उनले यौन हिंसा सम्बन्धिका घटनाका लागि उजुरी दिने हदम्याद बढाउनुपर्नेमा जोड दिँदै घटना के कस्तो भएको हो ? त्यसको प्रकृतिलाई पनि ध्यान दिनुपर्ने बताइन्। उनले भनिन्, 'बलात्कृत महिलाले समाजमा बाँच्नै नसक्ने अवस्था हुन्छ, हाम्रो सामाजिक संरचना नै त्यस्तै छ, पी...

हदम्याद हटाए धेरै बलात्कार पीडितले न्याय पाउँछन् : वरिष्ठ अधिवक्ता ढुङ्‍गाना

काठमाडौं । बलात्कारसम्बन्धी मुद्दामा उजुरी दिन हदम्याद पूर्ण रूपमा हटाउँदा पीडितले ढिलै भए पनि न्याय पाउने अवस्था हुने वरिष्ठ अधिवक्ता मीरा ढुङ्‍गानाले बताएकी छिन् । हाल हदम्यादकै कारण धेरै पीडितहरूको न्यायमा पहुँज नभएको उनको भनाइ छ । हदम्याद हटाउनुपर्ने सवाल बलात्कृत हुँदा पनि हिम्मत नपुगेर उजुरी दिन नसकी अन्ततः मानसिक पीडाका कारण डिप्रेसनमा गएका बलात्कार […]

के सम्भव छ ८ वर्ष पुरानो घटना अदालत लैजान ?

शुक्रबार बिहानै बालुवाटारमा युवाहरूको समूहले बलात्कारको उजुरी दिने हदम्याद नराख्न माग राख्दै धर्ना दिए । बलात्कार पीडित युवतीलाई न्याय दिन र यौनजन्य हिंसाको मुद्दा फास्ट ट्रयाकबाट फर्स्यौट गर्न पनि उनीहरुले माग गरे ।शुक्रबार बिहानै प्रधानमन्त्री निवास बालुवाटारको बाहिर प्लेकार्डसहित धर्ना दिनुको कारण थियो, बुधबार सार्वजनिक भएको एक बलात्कारपीडित युवतीको भिडियो बयान । आफू मोडल बन्ने सपना बोकेर ब्युटी पेजेन्टमा भाग लिएकी एक युवतीले आफू ८ वर्ष अगाडि कसरी बलात्कृत भएँ र आफूमाथि कसरी शोषण भयो भनेर टिक