तेक्वान्दो सुरु

काठमाडौं (हाम्रो खेलकुद) –मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय तेक्वान्दो विभागको आयोजनामा प्रथम उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबारदेखि सुरु भएको छ । प्रतियोगितामा पुरुष-महिलामा ८–८ गरी १६ स्पर्धामा प्रतिस्पर्धा भइरहेको प्रतियोगिता संयोजक मनोज खड्गीले जनाएका छन् । टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद […]

सम्बन्धित सामग्री

बाग्मती प्रदेशस्तरीय तेक्वान्दो सुरु

मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत तेक्वान्दो विभागको आयोजनामा दोस्रो बाग्मती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ।...

बाग्मती प्रदेशस्तरीय तेक्वान्दो सुरु

मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत तेक्वान्दो विभागको आयोजनामा दोस्रो बाग्मती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ।...

बागमती प्रदेशस्तरीय तेक्वान्दो सुरु

काठमाडौं (हाम्रो खेलकुद) – मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत तेक्वान्दो विभागको आयोजनामा दोश्रो बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ । प्रतियोगिताको पूर्व परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा आयोजकले तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायकमा उत्तीर्ण हुन सफल गौरव रजकका साथै तेक्वान्दोका जीवन लिम्बूलाई सम्मान गरेको थियो […] The post बागमती प्रदेशस्तरीय तेक्वान्दो सुरु first appeared on Hamro Khelkud.

गुल्मीमा आइटिएफ तेक्वान्दो प्रतियोगिता सुरु : २२० खेलाडी सहभागी

गुल्मीमा जिल्ला स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता संचालन भएको छ । जिल्ला आईटीएफ तेक्वान्दो संघ गुल्मीको आयोजनामा जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा शनिबार प्रतियोगिता सुरु भएको छ ।  प्रतियोगितामा दुई सय २०...

नेपाल तेक्वान्दो संघको आयोजनामा सेमिनार तथा कोर्स सुरु

नेपाल तेक्वान्दो संघको आयोजनामा १० औँ राष्ट्रिय क्योरोगी तेक्वान्दो रेफ्री सेमिनार बुधबारदेखि सातदोबाटोमा सुरु भएको छ । बुधाबार नै ११ औँ राष्ट्रिय क्योरोगी तेक्वान्दो रिफ्रेसर कोर्स पनि सातदोबाटोमा सुरु भएको छ

चितवनमा राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु

चितवनको भरतपुरमा दोस्रो मेयर कप राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०७९ सुरु भएको छ।

अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप वीरगन्जमा सुरू

वीरगन्जमा पर्सा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप शुक्रबारदेखि सुरू भएको छ । तेक्वान्दो संघ पर्साको आयोजनामा वीरगन्ज नगर सभागृहमा पर्सा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप– २०७८ आयोजना गरिएको हो । मधेस प्रदेशका उर्जा तथा...

वीरगञ्जमा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु

२५ चैत, वीरगञ्ज । वीरगञ्जमा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । पर्सा जिल्ला तेक्वान्दो कार्य समिति वीरगञ्जले प्रतियोगिताको आयोजना गरेको हो । शनिबारसम्म चल्ने प्रतियोगिताको शुक्रबार मधेस सरकारका खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकाश शर्माले उद्घाटन गरे । प्रतियोगितामा नेपाल सहित भारतको दार्जिलिङ, सिक्किम, देहरादुन, पटना, भुटान र बंगलादेशका १७ वटा समूहका खेलाडी सहभागी […]

सैलुङ भर्चुअल तेक्वान्दो शनिबारबाट सुरु हुने

सैलुङ तेक्वान्दो डोजाङको आयोजनामा हुने प्रथम सैलुङ भर्चुअल तेक्वान्दो राष्ट्रिय पुम्से प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ ।प्रतियोगितामा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता पार्वती गुरुङ, कमल श्रेष्ठ, जितबहादुर बोट, सुशीला राईलगायत २ सय खेलाडीको सहभागिता रहने  छ । त्यसमा १ सय २० पुरुष र ८० महिला खेलाडी रहेको आयोजक डोजाङका प्रमुख नोर्बु मोक्तानले जनाएका छन् ।पुरुष÷महिलामा समान ७–७ गरी १४ स्पर्धामा प्रतिस्पर्धा हुने छ

तेक्वान्दो राष्ट्रिय टिमको प्रशिक्षण सुरु

२० पुस, काठमाडौं । नेपाल तेक्वान्दो संघले आइतबारदेखि तेक्वान्दोका राष्ट्रिय खेलाडीहरुको प्रशिक्षण सुरु गरेको छ । सातदोबाटोस्थित तेक्वान्दो संघको केन्द्रीय कार्यालयस्थित हलमा प्रशिक्षण सुरु भएको संघले जनाएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाका कारण केही समयका लागि केन्द्रिकृत रुपमा रोकिएको तालिमलाई निरन्तरता दिने उद्देश्यले राष्ट्रिय टिमको प्रशिक्षण सुरु गरेको संघले सोमबार विज्ञप्तिमार्फत जनाएको छ […]